विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना क. . .
विराटनगर । प्रशस्त कृषि उपज हुने प्रदेश १ मा त्यसको संचितीकरणका लागि वेयर हाउस (शितभण्डार) को अभाव छ । अन्न तथा तरकारी भण्डारको रुपमा रहेको प्रदेशमा आवश्यक संख्यामा वेयर हाउस नहुँदा त्यसको प्रत्यक्ष मार किसानलाई पर्ने गरेको हो । प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस सञ्चालनमा रहेका छन् । किसानका कृषि उप�. . .
प्रदेश–नं १मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण गर्दा १५ र १८९ को एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा आठ, सुनसरीमा चार, झापामा दुई र धनकुटामा एक जनामा सङ्. . .
विराटनगर । किराँत धर्मावलम्बीको महान चाडको रुपमा उधौली पर्वको अवसरमा आईतबार प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्र अनुसार सरकारले पौष ४ गते आईतबार सार्वजनिक बिदा दिने भएको हो । प्रदेश राजपत्रको भाग–३ को खण्ड (४) मा किराँत जातिको उधौली पर्व, योमरी �. . .
विराटनगर । मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका-१३ सैनिक टोल स्थितबाट सी आर भी जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका वडा ६ बस्ने ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्या�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ बस्ने एक युवाले सुस्तश्रवण व्यक्तिहरुका लागि उचित रोजगारीको माग गर्दै सरकारलाई ध्यानाकर्षण पठाएका छन् । विराटनगर–३ बस्ने रञ्जन निरौलाले उच्च शिक्षा हाँसिल गरेको सुस्तश्रवण जनशक्ति अझै पनि रोजगारको दायरामा आउन नसकेको भन्दै संघीय सरकारलाई ध्यानाकर्षण प�. . .
झापा । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्. . .
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु. . .
विराटनगर । लोप हुन लागेका आदिवासी जनजातीहरुको भाषा, कला ,सँस्कृती संस्कारहरुको संरक्षण र प्रवद्धन गर्ने उदेश्यका साथ विराटनगरमा २ दिने आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको छ । राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा आगामी पुष ९ र १० गते विराटनगर स्थित अतिथी सदनमा ऐतिहासिक कार्यक्रम आद�. . .
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्बन्ध विकास सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार उद्योग संगठन मोरङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत�. . .
विराटनगर । सुचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुने भएको छ । छैठौं संस्करणको आइसिटी अवार्डमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ । आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिट�. . .
विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् । विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट त�. . .