कोशी

धरानस्थित होटल न्यू कान्तिपुरमा मृत फेला परेकी महिलाको हत्यामा संलग्न पक्राउ

विराटनगर । सुनसरीको धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजमा गएको फाल्गुण १७ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लजको कोठा नम्बर १०९ मा मृत फेला परेकी महिलाको सनाखत भएसँगै प्रहरीले उनको हत्यामा संलग्न धनकुटाको पाख्रीबास नगरपालिका ६ का २४ बर्षीय जीवन भनिने �. . .


स्थानीय तहको निर्वाचनमा गठबन्धन नभए एकल उम्मेदवारी दिने नेकपा एस सुनसरीको तयारी

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउँदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबने एकल उम्मेदवारी दिने निर्णय गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संघीय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतिमा स्थानीय तह निर्वाचन. . .


सुनसरी माओवादीका नेता एकीकृत समाजवादीमा प्रवेश

इनरुवा । नेकपा माओवादी केन्द्रका प्रदेश १ का नेता चन्द्रबहादुर कार्की पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । शनिबार इनरुवामा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रका नेता चन्द्रबहादुर कार्कीलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन । २०�. . .


नेपालमै पहिलोपटक विराट मेडिकलमा ‘रोबोटिक आर्म’ प्रविधिबाट उपचार सुरु

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित निजी क्षेत्रबाट सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ‘रोबोटिक आर्म’ प्रविधि भित्रयाएको छ । २०५१ सालमा स्थापना भई हाल पूर्वकै सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास हुन सफल विराट मेडिकलले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्रयाएको हो । २७ वर्षको गर्भि. . .


हिमालय रोड सौन्दर्यीकरण योजना : निर्माण कार्यमा ढिलाई भएको गुनासो

विराटनगर । विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असन्तुष्ट स्थानीयले पछिल्लो समय निमार्ण कार्यमा ढिलाई भएको भन्दै विरोध जनाउन थालेका छन् । महानगरले सुचना निकालेरै योजनाको बोलपत्र आह्वान गर्दासम्म कसैले विरोध नगरेपनि संरचना ठडिन थालेपछि स्थानीय व्यावसायी र बासिन्दा त्यसको विपक्षमा दे. . .


प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २ सय ४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४-४, सुनसरीमा ३ र पाँचथरमा २ जनाम. . .


ओखलढुंगा र उदयपुरमा रुखबाट लडेर २ जनाको मृत्यु

विराटनगर । ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । बिहिबार दिउसोकरिब ११ बजे ओखलढुङगा चिशंखुगढी गाउपालिका वडा ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउसो साढे १ ब. . .


प्रहरीलाई विधुतीय अटो हस्तान्तरण

विराटनगर । सुनसरीको इटहरी उप महानगरपालिका ६ मा अवस्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विधुतीय अटो हस्तान्तरण गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विधुतीय अटो १ नम्बर प्रदेश प. . .


गरिबी अन्त्य नहुँदासम्म मानवअधिकार पूर्ण कार्यन्वयनमा आउँदैन : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नहुँदासम्म मानवअधिकार पूर्ण कार्यन्वयनमा आउन नसक्ने बताउनु भएको छ । मानव अधिकार उल्लंघनका घटना बढ्नुमा मुख्य कारण गरिबी रहेको मुख्यमन्त्री राईले बताउनु भएको हो । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शुक्रबारद�. . .


मोरङको बुढीगंगा-३ मा भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

विराटनगर । मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ । शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टि पश्चात नेपाली सेनाले डिस्पोज गरेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी�. . .


बुढीगंगास्थित हुलास वायर अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित हुलास वायर अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । हुलास वायर अगाडि सडकमा उक्त शंकास्पद वस्तु फेला परेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुनै अप्रिय घटना हुन नदिन घटनास्थ. . .


विराटनगरमा शुक्रबारदेखि ‘सानदार मो:मो’ सञ्चालनमा आउने

विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा शुक्रबारदेखि ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । शुक्रबार विराटनगरस्थित कोशी अस्पताल अगाडि उक्त मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजको आउटलेट पहिलो विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करिब �. . .