विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वा�. . .
विराटनगर । विराटनगर जुटमिलको जग्गा हडपेर संरचना बनाउने समूह पुनः सक्रिय भएको छ । विराटनगर–१६ स्थित जुटमिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रमा साना–साना झुपडी बनाएर अतिक्रमण गरिएको हो । जग्गा हडप्ने समूह एकाएक सक्रिय भएपछि विराटनगर जुटमिल प्रशासनले स्थानीय प्रशास�. . .
कोशी प्रदेश नेपालका अन्य प्रदेशहरु सँगसँगै पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गरेर अगाडि जानसक्ने प्रदेश हो । किनकी विश्वको सर्वोच्च शिखर सगरमाथासँगै नेपालका आठ हजार मिटर माथिका हिमालहरुमध्ये पाँचवटा कोशीमै छन् । हिमालयन टुरिज्मका दृष्टिले कोशी अब्बल छ । पछिल्लो समय रेडपाण्डा पर्यटन जोडिएको छ । वि�. . .
प्रेम देवान विराटनगर । एकसाता अगाडी विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित सिद्धकाली स्कुल छेउमा एक बालिकालाई खाल्डोमा गाडीएको अवस्थामा शव फेला परेसँगै यो घटनालाई आम चासोको रुपमा हेरिएको छ । घटना आफ्नै मावली घरभित्रबाट घटाएर लुकाउन खोजिएको रहस्यले आम चासो बढाएको हो । अझै यतिसम्म की, एक सातासम्म पन�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले बुधबार हस्ताक्षर गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प�. . .
विराटनगर । विराटनगरमा आश्रीत नागरिक लक्षित गरेर स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्यको पहुँचसम्म आफैं पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङको समन्वयमा बृद्धाश्रम, धर्मशाला र पुर्नस्र्थापना केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विर�. . .
विराटनगर । विराटनगर–१३ निवासी एक महिला आफूमाथि भएको हिंसा विरुद्ध कानुनी उपचार खोजिरहेकी छिन् । हिंसामा परेपछि उनका लागि कानुनी उपचार खोज्ने रकम अभाव थियो । आफैं जोहो गर्ने अवस्था नभएपछि उनले विराटनगर महानगरपालिकाकाको न्यायिक समितिसम्म पुग्ने आँट गरिन् । स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेर न्�. . .
इटहरी । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरुलाई लगाइने भएको छ । अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स�. . .
विराटनगर । कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५/२५ मिटरसहित सेटब्याक ६÷६ मिटर कायम हुनुपर्ने हुन्छ. . .
बुनु थारू/रासस काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न . . .
विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् । ‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय मान�. . .
इटहरी । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार सदन र प्रतिपक्षीप्रति अनुदार भएको टिप्पणी गरेको छ । सोमबारको प्रदेश सभाको बैठकको विशेष समयमा संसदीय दलको तर्फबाट बोल्दै माओवादी सांसद गणेश उप्रेतीले सरकारले कुनै प्रश्नको जवाफ दिन नचाहेको टिप्पणी गरेका हुन् ।. . .