ताप्लेजुङ । प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङमा विरोध प्रर्दशन गरेको छ । सदरमुकामसहित पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपार्टीमा कोशी प्रदेश नामाकरणको विरोधमा प्रर्दशन गरेको हो । समितिका कार्यकर्ताले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका हुन् । कोशी प्रदेश नामाकरण भएको फ�. . .
विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .
काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना अवधिमा नियन्त्रणमा लिईएको नेपाल प्रहरीले जनाएको छ। यो आर्थिक वर्षको ६ महिनाको अवधिमा संलग्न ५ सय २९ जनामध्ये ४ सय ६ जना पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको छ। तीमध्ये ३ सय ६० जना पुरूष र ४६ जना महिला छन्। ज्यान मुद्द�. . .
विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको सम्मेलन आयोजना हुने भएको छ । कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा हुन लागेको हो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार�. . .
इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन नजिकै कोठा खोजिसकेको उनले बताए। चैतको पहिलो साता जाने उनको तयारी छ। विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँक�. . .
काठमाडौं । आज काठमाडौंसहित देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण दिउँसो उच्च पहाडी र हिमाडी क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पहाडी भू-भागमा �. . .
विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्डको ३८ किलोमिटर सडक ८ अर्ब ६५ करोड लागतमा निर्माण भई छ लेन सडक आयोजना इटहरीलाई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेका छन् । सरकारको १० अर्ब ९८ करोड लागतमा छ लेन सडक आयोजना इटहरीले रानी–धरान ४९ किलोमिटर दुरी विस्तारको काम २०६९/२०७० सालदेखि सुरु गरेको थियो । विस. . .
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ । कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् । कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा �. . .
झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुर्घटना. . .
विराटनगर । कोशी प्रदेशको पर्यटकीय गन्तव्य धनकुटाको भेडेटार नजिक छोटीमोरङ डाँडामा १५० फिट अग्लो (४६.७५ मिटर) अग्लो बुद्धको प्रतिमा निर्माण हुने भएको छ । निर्माण कार्य सम्पन्न हुँदा हङकङको लान्ताउ आइल्याण्डमा रहेको विग बुद्धको प्रतिमा र शातिनमा भएको थाउजेण्ड विग बुद्धसँंगको प्रतिमासँग तुलना गर्न योग. . .
विराटनगर । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभा. . .
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट सशस्त्र प्रहरीले २ सय ७३ किलो गाँजा लोड गरिएको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारको चतरा– धरान सडक खण्डमा पर्ने बगुवाबाट सूर्यकुण्डतर्फको भित्री सडकमा गाँजा लोड भएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो । आइतबार बिहान सशस्त्र प्र�. . .