विराटनगर । अगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मोरङमा सुरक्षा परिचालन तीव्र पारिएको छ। स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकायका पदाधिकारीहरू दिनरात खटिएको प्रशासनले जनाएको छ। मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी स. . .
मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर�. . .
विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो पार्टीका उम्मेदवार बसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार बिनोद ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारिता निष्क्रिय गर्ने निर्णय गरेका छन्। उक्त समर्थन आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। बुढाथोकीको समर्थनले मोरङ–६ मा चुनावी दाबे. . .
विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार बिनोद ढकालको नेतृत्वमा मोटरसाइकल र्याली तथा सभा फागुन १८ गते विराटनगरमा आयोजना हुने भएको छ। यो कार्यक्रम उम्मेदवार ढकालले आफ्ना मतदाता र स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरेका हुन्। कार्यक्रममा विशेष अतिथिको र. . .
दमक । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीय य�. . .
झापा । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन् । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् । घिमिरेले आज जारी �. . .
विराटनगर । विराटनगरस्थित इस्टर्न कलेजमा "खेलौ र स्वस्थ रहौ" भन्ने मूल नाराका साथ सञ्चालित साताव्यापी (स्पोर्ट्स मिट- २०८२) शुक्रबार एक भव्य समारोहका साथ समापन भएको छ। फागुन ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, विराटनगरका निर्देशक श्री सुव�. . .
झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् । २५६१ नम्बरको स्कर्प. . .
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहरू निर्वाचनसम्बन्धी तालिममा खटिनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकतासम्बन्धी सेवा दुई दिनका लागि बन्द हुने भएको हो । जिल्ला प्�. . .
झापा । नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो । उनीव�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो । सुनसरीको इटहरीस्थित �. . .
ईटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज ईटहरीमा ‘‘हामी आयौ’’ परिर्वनको उद्घोष सभाको थियो । ईटहरी १७ स्थित भाटभटेनी पस्चिम खुला चउरमा आयोजना गरिएको उद्धघोष सभाको माहोल भने फरक देखिएको थियो । अन्य पाटीका आमसभा तथा कार्यक्रमहरुमा युवा जामात देखिन्थ्ये । तर इहटरीको रास्वपाको उद्धघोष सभामा भन�. . .