कोशी

विराटनगरमा जेनजी प्रदर्शन, सरकारसँग सडकबाट आक्रोश (तस्वीरमा हेर्नुहोस्)

विराटनगर । विराटनगरमा जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरुले भ्रष्टचार छोप्न यस्तो गरेको भन्दै आक्रोश पोखेका छन् । विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरु नगरको केहि भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गर्दै पुगेको थियो । भ्रष्टाच�. . .


सुन जोख्ने तराजुले जोख्यो, २६ हजार केजी बढी गाँजा

विराटनगर । कोशी प्रदेशमा प्रहरीले गत आर्थिक वर्ष २०८१÷०८२ मा २६ हजार ७ सय ६ किलो गाँजा विभिन्न स्थानबाट बरामद ग¥यो । यस्तै ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर, १५ गाम ७ सय ७० मिलिग्राम अफिम र ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस बरामद गरियो । तर, यसरी बरामद भएको लागुऔषधको परिमाण भने प्रहरीले सुन जोख्. . .


एनपीएल ट्रफी टुर, विराटनगरमा गायक नितेश जंग कुँवरको सांगितीक साँझमा झुमे दर्शक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रफी टुरको अवसरमा आयोजित सांगितीक कार्यक्रममा गायक नितेश जंग कुँवर जैन भवनमा दर्शकमा प्रस्तुत भएका थिए । विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र मुख्यमन्त्री कार्याल�. . .


जेन–जी पुस्ता बुझ्न नसक्ने सरकार

सरकारले नेपालमा सूचिकृत हुन अस्वीकार गरेको आरोपमा सामाजिक सञ्जाल निस्क्रिय पारेपछि त्यसको प्रतिवाद सुरु भएको छ । सरकारको निर्णय विरुद्ध अहिले सबैभन्दा धेरै जेन–जी पुस्ता रुष्ट बनेको छ । जसले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने बाटोका विषयमा सुझाव दिइरहेको छ । सरकारलाई सुझाउँदै सडकमा प्रतिवाद गर्न�. . .


कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अ�. . .


सामाजिक सञ्जालमाथि सरकारी अंकुश : प्रेस स्वतन्त्रता तथा वाक् स्वतन्त्रतामाथि प्रहार

इन्दु कुमारी साह विराटनगर । शुक्रबार बिहानदेखि नेपालमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित विभिन्न प्लेटफर्म पूर्ण रूपमा बन्द भएको छ । सरकारले दर्तामा नआएको भन्दै आम नागरिकले सूचना प्राप्त गर्ने माध्यम बनेको फेसबुकसहितमा सामाजिक सञ्जालमा लगाएको रोकलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन् । व. . .


भारतले जीएसटी परिमार्जित गरेसँगै विराटनगरका उद्योगी–व्यवसायीको चासो, नेपालमा बहुदरकर प्रणाली अपनाउन माग

विराटनगर । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) दरमा परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा झन् बढी पर्ने चिन्ता विराटनगरका उद्योगी व्यवसायीले गरेका छन् । नेपालका करका दर, कारण वस्तु उत्पादन लागत बढी पर्ने गर्दछ । भारतले घटाएको जीएसटी दरको प्रभाव खुल्ला सीमानाका भएको नेपाल जस्तो देशमा अझै पर्ने च. . .


कोशी राजमार्ग अन्तर्गत विराटनगर सडक खण्डमा सवारी गुडाउन मुस्किल

विराटनगर । कोशी राजमार्ग रानी–धरान छ लेन आयोजना अन्तर्गत ३२ किलोमिमटर सडक निर्माण सम्पन्न भएर ठेकेदारबाट हस्तान्तरण भएको छ । ८ अर्ब ८४ करोड खर्च गरेर बनेको सडकको विराटनगर खण्ड भने ठेकेदारबाट आयोजनालाई आयोजनामार्फत सडक डिभिजनलाई हस्तान्तरण भएसँगै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । विराटनगरको रा�. . .


झुम्का कारागारका चारसय कैदीबन्दीलाई भाइरल ज्वरो, तीनजनाको मृत्यु

विराटनगर । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो । निमित्त जेलर राम निरौलाका मृत्यु हुनेमा स्वासप्रश्वाससँग समस्या र उच्च ज्वरो देखिएको थियो । बुधबार बे�. . .


प्रिमियर वायर्सलाई भारतीय मानक ब्यूरो को गुणस्तर चिन्ह

विराटनगर । प्रिमियर वायर्सले भारतीय मानक ब्यूरो(बीआईएस)बाट गुणस्तर चिन्ह प्राप्त गरेको छ। सारडा समूहद्वारा सञ्चालित मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगमा उत्पादन हुने प्रिमियर वायर्सले ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गरेको हो। ब्यूरोले अगस्त २९ तारिखमा प्रिमियर वायर्सलाई पत्र लेख्दै कम�. . .


विराटनगरका सडकमा खाल्डाखुल्डी, झ्याप्प–झ्याप्प सवारी

इन्दु कुमारी साह विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् । महानगरका सडकमा . . .


कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उह�. . .