नेवा चेम्जोङ विराटनगर । बिहानको समयमा ताजा हावा लिन पैदल हिँड्नेहरूले नालीबाट आउने दुर्गन्ध सहनुपर्ने अवस्था छ। सफा पानी बग्नुपर्ने खोलानालामा फोहोरको लेदो बगिरहेको देखिन्छ भने हरियाली हुनुपर्ने नदी किनार फोहोरको डंगुरले भरिएको छ। विद्यालय वा कलेज जाने मुख्य सडकमा कुकुर, गाईवस्तुलगायतका पशुहरूक. . .
सोनु साह विराटनगर । मोरङ जिल्लामा गत एक वर्षको अवधिमा विभिन्न प्रकारका विपद्का घटनामा परी ३७ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन्। कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार २०८२ साल साउनदेखि २०८३ साल असार ९ गतेसम�. . .
नेवा चेम्जोङ विराटनगर । समाज शिक्षित र परिवर्तित हुदै गरेको अवस्थामा पनि घरेलु हिंसा भने बढ्दो क्रममा छ । त्यसमा पनि विराटनगर जस्तो शिक्षिक सहरी क्षेत्रमा घरेलु हिंसाका घटना उतिकै रहेको तथ्यांकले देखाएको छ । विराटनगर महानगरपालिका न्यायिक समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२÷८३ को चालु अवधीसम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक वित्तीय प्रगति कमजोर देखिएको छ । शुक्रबार सार्वजानिक विवरण अनुसार आम्दानी अभावका कारण भुक्तानी गर्न समस्या भएको हो । सार्वजनिक विवरण अनुसार महानगरपालिकाको पुँजीगत खर्च (विकास खर्च)को अवस्था निक्कै कमजोर बनेको छ । महानगरपालिकाद्वा�. . .
विराटनगर । प्रतिवन्धीत लागुऔषध गाँजा बोकेर भारततर्फ भाग्ने क्रममा ३ दिनदेखी पोखरीमा वेपत्ता भएका एक किशोरको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गत बुधबार विहान गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गर्ने क्रममा विराटनगर १८ का १८ बर्षिय मन्जित यादव पोखरीबाट भाग्ने �. . .
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले चारजना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ। आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा पारेर आगामी शनिबार प्रदान गर्ने गरी पुरस्कृत व्यक्तित्व बारे निर्णय गरिएको हो । सहकारीले ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल �. . .
सोनु साह विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने खेलाडी, अग्रज खेल विज्ञ, प्रशिक्षक, व्यवस्थापक, खेलकुद कर्मचारी तथा खेल पत्रकारलाई नगदसहित सम्मान गरेको छ। बुधबार विराटनगरमा आयोजित कार्यक्रममा खेल क्षेत्रसँ. . .
सोनु साह विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको ६७ वर्ष पुरानो राष्ट्रिय क्षयरोग (टीबी) अस्पताल विराटनगर अहिले हटाइने सम्भावनाले अन्योलमा परेको छ। कोशी अस्पताल प्रशासनले आफ्नो जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेपछि टीबी अस्पतालको भवन पनि त्यसको सूचीमा परेको छ । हट्नुपर्ने दवा�. . .
सोनु साह विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले कोशी अस्पताल परिसरमा सञ्चालन भइरहेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रलाई विकल्पको व्यवस्था नगरी भवन खाली गराउन नहुने भन्दै सबै सरोकारवाला निकायसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शाखाल�. . .
सोनु साह विराटनगर। मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत राष्ट्रिय नेताको स्मृतिमा विराटनगरमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीबाट महानगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण हुन भने बाँकी रहे�. . .
विराटनगर । प्रतिवन्धीत लागुऔषध गाँजा बोकेर भारततर्फ भाग्ने क्रममा हिजोदेखी पोखरीमा वेपत्ता भएका एक किशोरको आज पनि खोजीकार्यलाई तिव्र बनाईएको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले बुधबार विहान गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिएको थियो �. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा �. . .