कोशी

मोरङ उद्योग व्यापार संघ इन्टरनेशनल चेम्बर अफ कमर्शको सदस्यमा नियुक्त

विराटनगर । नेपालकै पहिलो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) ले संघलाई सदस्यका रुपमा मनोनित गरेको हो । विश्वका ए�. . .


तस्करसँग साँठगाँठ आरोपमा झापा–मोरङ–सुनसरीबाट तानिए सशस्त्रका घुमुवादेखि डिएसपीसम्म

विराटनगर । कोशी प्रदेशमा तराईका जिल्लामा भारतबाट हुने अवैध कारोबारमा कारोबारीसँग मिलेमतो गर्ने सशस्त्र प्रहरी बलका २ डीएसपीसहित १० जना हेडक्वाटर तानिएका छन् । तस्करीमा संलग्न रहेका व्यक्तिबाट पैसा असुल्दै सामान सम्बन्धित स्थानसम्म पुग्दासम्म रेकी गर्ने गरेको आरोपमा उनीहरु तानिएका हुन् । तल्लो �. . .


मिस्टर एण्ड मिस टिन विराटनगर २०२६ मा उत्कृष्ट बनेका शिक्षादिप कलेजका विद्यार्थी सम्मानित

विराटनगर । ‘मिस्टर एण्ड मिस टिन विराटनगर २०२६’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल शिक्षादिप कलेज विराटनगरका दुई विद्यार्थीलाई कलेजले स्वागत तथा सम्मान गरेको छ । प्रतियोगितामा कलेजका विद्यार्थी संगित गौतमले फस्ट रनरअप तथा आर्या बस्नेतले सेकेण्ड रनरअपको उपाधि हासिल गरेका थिए। �. . .


धरानमा ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ हुने

विराटनगर। धरान फिटनेस क्लबको आयोजनामा आगामी असोज १७ गते धरान–१८ स्थित दशेरा भवनमा ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताको छनोट प्रक्रिया असोज १६ गते सम्पन्न गरिने आयोजकले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् । स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजना . . .


सरकारसँग चमत्कार हैन, विश्वास खोज्छन् नागरिक

नागरिकले ठूलो आसा राखेर परिवर्तनको दियोको रुपमा हेरेको वर्तमान सरकारका सयदिन पारपछिको साशन चलिरहेको छ । सरकारको कार्यसम्पादनमा नागरिक विश्वस्त पनि देखिन्छन् । तर, अविश्वास गर्नेको संख्या पनि बढ्दो छ । सरकारले नाराबाट परिवर्तन जित्न सकेपनि शासनबाट यसको पूर्णता दिएला भन्ने कुरामा आशंका समेत उतिकै उ�. . .


विराटनगरमा यातायात कार्यालयको अनलाइन सेवा अवरुद्ध

विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, विराटनगरले अनलाइन प्रणालीमा समस्या देखिएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अधिकांश सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै अनलाइन प्रणालीम�. . .


इटहरीमा विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर । विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् । सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्�. . .


तस्करीका लागि आयात हुन्छ तरबुजको बियाँ, झापामा एसपी बसुन्धरा खड्काले हानिन् छापा

विराटनगर । झापामा भारततर्फ अवैध निकासी गर्न गोदाम गरेर राखिएको आशंमामा प्रहरीले तरबुजको बियाँ नियन्त्रणमा लिइएको छ । झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का नेतृत्वमा परिचालित ५५ जनाको टोलीले भद्रपुर नगरपालिक ३ ज्ञानेचौकस्थित भीमलाल सुवेदीको घरबाट ९४८ बोरा तरबुजको बियाँ नियन्त्रणमा लिएको हो । भद्. . .


विराटनगरका युवाहरूको नयाँ साङ्गीतिक ब्यान्ड ‘अबुझ सोचाइ’ को ‘जा भाग्’ सार्वजनिक

विराटनगर । कोशी प्रदेशको व्यापारिक तथा औद्योगिक नगरी विराटनगरलाई कर्मथलो बनाएर सङ्गीत क्षेत्रमा सङ्घर्षरत युवाहरूको नयाँ साङ्गीतिक समूह (ब्यान्ड) ‘अबुझ सोचाइ’ ले आफ्नो नयाँ मौलिक प्रस्तुति बजारमा ल्याएको छ । ‘अल्टरनेटिभ रक’ विधाको उक्त ब्यान्डले युवा पुस्तालाई लक्षित गर्दै ‘जा भाग्’ बोलको नयाँ ग�. . .


विराटनगरमा ३२ वटा सटरमा सरकारको डोजर

सोनु साह विराटनगर। कोशी अस्पतालको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा सटर तथा अन्य संरचनामा सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा डोजर चलाएर भत्काइएको छ। कोशी अस्पताल प्रशासनले दोस्रोपटक ७ दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो। आइतबार म्याद सकिएपछि स�. . .


जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान

प्रेम देवान विराटनगर । भारतको जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान जोगबनी पुगेर लागूऔषध सेवन गरी नेपाल फर्किने युवाको संख्या बढ्दै गएपछि मोरङ प्रशासन र प्रहरीले उनीहरूलाई लक्षित गर्दै परामर्श तथा प्रतिबद्धता कार्यक्रम सञ्चालन गरेका छन् । विराटनगर–�. . .


गिरीबाट पीडित भएकाले धमाधम दिदैंछन् उजुरी, प्रमाण जुटाउँदै प्रहरी

विराटनगर । आफ्नै निवास विराटनगर–८ मधुमाराबाट असार १३ गते पक्राउ परेका अभिषेक गिरी विरुद्ध उजुरी दिनेको संख्या दैनिक बढिरहेको प्रहरीले दावी गरेको छ । मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार चालकदेखि, व्यवसायी र उद्योगीसम्मले गिरी विरुद्ध उजुरी लेखाइरहेका हुन् । मोरङ कारागारका क�. . .