खेलकुद

भाेजपुरमा अल्ट्रा धाविका राईको सम्मानमा ३६ किलोमिटर ‘ट्रेल रेस’

भोजपुर, ५ माघ ।  भोजपुरको पूर्वी दक्षिणी सानोदुङमामा जन्मिएकी अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर 'ट्रेल रेस' हुने भएको छ। अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फागुन ४ मा हुने भएको हो। फागुन ४ मा हुने ट्रेल र�. . .


धरानमा चाैथो पानवारी भलिवल रनिङ कप आयोजना हुने

धरान,  ४ माघ । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा आउँदो माघ ७ गतेदेखि चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने भएको छ । पानवारीको सिमल चौरी स्थित खेल मैदानमा माघ ७ गतेबाट सुरु भई माघ १२ गतेसम्म प्रतियोगिता चल्ने आयोजक सयपत्री बोइज युनियन क्लबका महासचिव केदार बस्नेतले शुक्रबार पत्रकार सम्मेलन म�. . .


बिराटनगरका रेहान्त भारतमा अन्तरास्ट्रिय टेबलटेनिस खेल्न जादै

बिराटनगर माघ ४ , बिराटनगरका रेहान्त बस्नेत भारतको नयाँ दिल्लीमा हुने टेबलटेनिस प्रतियोगितामा जाने भएका छन् । भारतमा आयोजना हुने होप्स अन्तरास्ट्रिय टेबलटेनिस प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । आगामी जनवरी २२-३६ सम्म हुने प्रतियोगितामा उनि छनोट भएका हुन् । उनले भर्खरै काठमान्. . .


सुन्दरहरैंचामा राखेप सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उदघाटन

बिराटचौक माघ ३ । मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले उदघाटन गरेका छन ।  करिव २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ । कभर्डहलको उदघाटन गदै सदस्य �. . .


सन्दीपको बंगलादेश प्रिमियर लिगमा यस्तो खेल !

नेपाली स्पिनर सन्दीप लामिछाने टिममा पुनरागमन गर्दै विकेट लिएको दिन बुधबार राती उनको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर १ विकेट लिए । सन्दीपले बेनी होवेललाई बोल्ड गरेका थिए । होवेलले १३ रन जोडेका थिए । सिलेट अ�. . .


अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) को सिइयोमा साहनी नियुक्त

एजेन्सी । अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनु साहनीलाई नियुक्त गरेको छ ।  नवनियुक्त सिइओ साहनीले अर्को महिनामात्र आइसिसीको जिम्मेवारी सम्हाल्नेछन् । साहानी सिंगापुर स्पोटर््स हबका पूर्व सिइओ तथा इएसपिएन स्टार स्पोर्ट्सका प्रबन्ध निर्देशक हुन् । . . .


ईनरुवामा जारी क्रिकेट :समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी

सुनसरी, २ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश नम्वर ५ आज. . .


फाल्गुनन्द गोल्डकपकाे उपाधि झापा–११लाई, विजेताले पायाे ४ लाख

पाँचथर, १ माघ ।  पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो । झापाको जितमा पुजन उपरकोटी नाय�. . .


ईनरुवामा जारी क्रिकेट प्रतियाेगितामा प्रदेश ७ विजयी, आज प्रदेश ७ र ५ भिड्ने

सुनसरी, १ माघ । सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत साेमबारकाे खेलमा प्रदेश नम्बर ५ विजयी भएको छ ।  इनरुवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको हाे । २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतीय ट�. . .


विराटनगरको एभरेष्टको खेलकुद सप्ताह सकियो

विराटनगर, ३० पुस । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा जारी स्पोर्ट्स मिट सोमबार समापन भएको छ । कक्षा १ देखि १० सम्मका बालबालिकाबिच विभिन्न खेलहरुबिचमा प्रतिष्पर्धा गराइएको थियो । प्रदेशका मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको खेलकुद सप्ताहभरमा अधिकांश बालबा�. . .


एमएम कप क्रिकेट : प्रदेश नम्बर १ सेमीफाइनलमा , मिनस थापाले बनाए शतक

बिराटनगर , पौष २९,  सुनसरीको इनरुवामा जारी एमएम कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश नम्बर १ बिजयी हुँदै सेमिफाइनल प्रबेश गरेको छ ।   आज सम्पन्न खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ४ लाई २२६ रनले पराजित गरेको थियो  । पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २९२ रन बना�. . .


बुढीगंगामा जारी अन्तर्राष्ट्रिय महिला कबड्डीमा एकैदिन ७ खेल

विराटनगर, २९ पुस । मोरङको बुढीगंगा गांउपालिकामा जारी प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको दोश्रोदिन विभिन्न ७ वटा प्रतिस्पर्धा भएका छन । प्रतियोगिता अन्र्तगत दोश्रोदिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । खेलमा बंगलादेशले ३२–१६ अंकले श्रीलंकालाई पराजित गरेको छ । आय. . .