पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जित्न चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ। शनिबार पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा २०२ रन जोड्यो। पिपिएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो स्कोर हो। यसअघि काठमाडौं गोल्डेन्स वारियर्सले २. . .
काठमाडौं । अपराजित रहँदै फाइनल पुगेको चितवन टाइगर्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज विराटनगर टाइटन्ससँग खेल्दैछ । पारस खड्काको कप्तानीमा रहेको चितवन पहिलो उपाधि कब्जा गर्ने लक्ष्यसहित विराटनगरसँग खेल्न लागेको हो । पोखरा रंगशालामा खेल बिहान साढे ११ बजे सुरु हुनेछ । . . .
पोखरा । विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गर. . .
विराटनगर पुष १२ । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको अर्किड कलेज बिजयी भएको छ। भानु ब्लास्टर बिरुद्ध अर्किड डेरदेवाल्सको पहिलो खेलमा भानु ब्लास्टरले निर्धारित २० ओवरमा १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य पछ्याउने क्रममा अर्किडले १८.३ ओवरमा ३ विकेट. . .
विराटनगर पुष १०। विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’ खेलमा भानु कलेज बिजयी भएको छ । आदर्श सिक्सेर्स बिरुद्ध भानु ब्लास्टरको पहिलो खेलमा भानुको ९३ रनको लक्ष्य पछ्याउने क्रममा आदर्श ८६ रनमा सिमित भएको थियो । भानुको तर्फ बाट माधब खतिवडाले ४ विकेट लिए�. . .
विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’ खेलमा कान्तिपुर कलेज र कोशी कलेज बिजयी भएका छन् । कान्तिपुर राइनोज बिरुद्ध अर्किड डेरदेवाल्सको पहिलो खेलमा कान्तिपुर राइनोजको ९६ रनको लक्ष्य पछ्याउने क्रममा अर्किड ८६ रनमा सिमित भएको थियो । कान्तिपुर �. . .
विराटनगर । विराट गोल्डकप फुटवल ट्रष्टले पूर्णता पाएको छ । ट्रष्टको अध्यक्षमा सन्तोष बानियाँ चयन भएको झण्डै तीन महिनापछि फुटवल ट्रष्टले आज पूर्णता पाएको हो । ट्रष्टको उपाध्यक्षमा किशोरबहादुर शाही, महासचिवमा मनोज वस्नेत, सचिवमा दिनेश वस्नेत, कोषाध्यक्षमा ध्रुव सिग्देल र सहकोषाध्यक्षमा अनुज बानियाँ �. . .
काठमाडौं, पुस ८ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)को निलम्बनमा परेका चार खेलाडीले राहत पाएका छन् । खेलाडीले निलम्बनबारे अपील गरेकोमा एन्फाको अनुशासन समितिले निलम्बनको अवधि घटाएको छ । एन्फा अनुशासन समितिले मङ्सिर २७ गतेदेखि लागु हुने गरी अञ्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन तथा विमल घर्तीमगर र दिनेश र�. . .
विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा सोमबारबाट जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’ उदघाटन खेलमा २ वटा कलेजले विजय सुरुवात गरेका छन् । कान्तिपुर राइनोज बिरुद्ध भानु ब्लासटर्सको पहिलो खेलमा भानु ब्लासटर्सले टस जितेर पहिलो ब्याटिङ्ग रोजेको थियो । भानु ब्लासटर्सले २० ओभरको समा�. . .
पोखरा । साबिकको विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टीको लिग चरणबाटै बाहिरिएको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा धनगढीसँग फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको छ । पोखरा रंगशालमा पोखराले दिएको ८० रनको सामान्य लक्ष्य पछा्एको धनगढीले ९ ओभर १ बलमा ५ व�. . .
भूमिका पाख्रिन लेटाङ पुष ७ , मोरङको लेटाङ नगरपालिका रहेको चिसाङ भ्याली क्लवले आगामी पुस २५ गते बाट प्रदेश स्तरीय च्यालेन्ज कल पुरुष खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस ११ गते बाट आयोजना गर्ने भनिए पनि प्राबिधिक तयारी पूरा नभएका कारण प्रतियोगिता २५ गते बाट संचालन गरिने आइतबार पत्. . .
विराटनगर । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा टिन कलेज क्रिकेट लिग आयोजना हुने भएको छ । एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक लिग टुर्नामेन्ट हुने जानकारी दिएको हो । आगामी पौष ७ गते देखि १३ गतेसम्म हुने उक्त प्रतियोगिता विराटनगर १४ स्थित डिग्रि क्�. . .