काठमाडौं, ३ मङ्सिर। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । दोस्रो चरण अन्तगर्तका अन्तिम तीन खेलमा जावलाखेल युवा क्लब र संकटा, फ्रेन्डस क्लब र एपिएफ तथा अर्को खेलमा हिमालय शेर्पा र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सातोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो खेलमा जित निकालेको संकटा. . .
विराटनगर, २ मङ्सिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यूएईमा आगामी बुधबारबाट सुरू हुने टी–१० लिग खेल्न जाने भएका छन्।नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार टी–१० लिगका लागि सन्दीप आइतबार युएई प्रस्थान गर्नेछन्।सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन्। गत महिना के�. . .
विर्तामोड, १ मङ्सिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहय�. . .
आउँदो संस्करणको आईपीएलका लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएकाे संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेकाे थियाे । अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट ट�. . .
काठमाडाैँ, २९ कात्तिक । ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल �. . .
विराटनगर,२६ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजानाथपुरमा रहेको अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम समयमा नै बनाउन नसक्दा अहिले गाैचरनमा परिणत भएकाे छ । करोडौँको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको थियाे तर कामले अहिलेसम्म गति लिन सके�. . .
पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो। चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँ�. . .
राजविराज, रासस । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए । साविकक. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले �. . .
काठमाडौं कार्तिक १९। वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । . . .
पोखरा , नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी रहेका छन् । (आज) शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ । बिहिबार भएक�. . .
एजेन्सी । रविन्द्र जडेजाको ४ विकेट तथा रोहित शर्माको अविजित ६३ रनप्रेरित भारतले बिहीबार वेस्ट इन्डिजविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको विजय हासिल गरेको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ३–१ को विजय हासिल गरेको छ । ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशा�. . .