आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ । १४ औं स्थानमा रहेको नेपालले आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । १४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो । युएईविर�. . .
विराटनगर बैशाख २० , विराटनगरमा सक्रिय रुपमा बास्केटबल गतिविधि गर्दै आएको विराटनगर बास्केटबल एकेडेमी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु गरेको छ । गत बैशाख १४ गतेदेखि एसइइ परिक्षा दिएर बिदामा बासेका विधार्थीहरुका लागि १ महिना बास्केटबल तालिम सुरु भएको हो । एसईई बास्केटबल ट्यालेन्ट हन्टको �. . .
एजेन्सी - सुपर ओभरमा सनराईजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । वान्खाडे क्रिकेट स्टेडियममा बिहीबार राति मुम्बईले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन जोड्दै बराबरी गरेपछि खे. . .
काठमाडौँ, वैशाख १९। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जग�. . .
काठमाडौं, १७ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय १३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले प�. . .
धनकुटा, १६ बैशाख । धनकुटामा भोलीबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकार सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १�. . .
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्तर्गत आज (सोमबार) सनराईजर्स हैदरावाद र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुदैछ । दुबै टोलीबीचको खेल नेपाली समय अुनशार बेलुकी ८ः१५ मा सुरु हुनेछ । राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेलमा घरेलु टोली हैदरावाद जितको लक्ष्यमा हुनेछ । यता पन्जा�. . .
इन्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा सन्दिप लामिछाने प्लेइङ्ग ११ मा परेका छन् । अहिले देल्लीको कोट्ला मैदानमा हुने रोयल च्यालेन्जर्स बैंगलौर विरुद्धको खेलमा उनले आफ्नो नियमित टिम देल्ली क्यापिटलको लागि खेल्नेछन् । टस जितेर पहिले ब्याटिगं रोजेको देल्लीले आफ्नो टिममा एक परिवर्तन गर्दै क्रिस. . .
नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मा. . .
काठमाडौं, १५ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ४५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्स विजयी भएको छ । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्�. . .
विराटनगर, १५ बैशाख । विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ । मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोष�. . .
एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती त. . .