खेलकुद खबर

मैत्रीपूर्ण खेलमा झापा विजयी

बिर्तामोड । भूकम्प पीडितको सहयोगार्थ ‘च्यारिटी म्याच’मा झापा ११ विजयी भएको छ । विपक्षी दार्जिलिङ ११ विरुद्ध २ गोल गर्दै झापा ११ विजयी भएको हो । झापा जिल्ला फुटबल संघले झण्डै एक महिनाअघि च्यारिटी म्याचको घोषणा गरेको थियो । विविध कारणले दुई पटक सरेको म्याचमा झापाका लागि गणेश खड्का र विशाल राईले गोल गरे �. . .


नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

प्रबिन दाहाल असार २१ काठमाण्डौ टी–२० विश्वकप छनोट खेल्न आयरल्याण्ड पुगेको नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । नेपाल र ओमानको खेल बेलफास्टको स्टोरमोन्टमा नेपाली समय अनुसार पौने ३ बजेपछि हुनेछ । नेपाल र ओमानले अहिलेसम्म तीन पटक एसीसी टी–२० कपमा भेट भएको छ, जसमा दुई खेल नेपालले जितेको छ भने एकमा हा. . .


युवा स्ट्राइकर विमल आज बेल्जियम जाँदै

प्रबिन दाहाल काठमाण्डौ असार २० युवा स्ट्राइकर विमल घर्तीमगर आज बेल्जियम जाँदैछन् । उनले बेल्जियम लिग च्याम्पियन क्लब ब्रुगी केभीमा तीन महिना प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रममा विमलको सबै खर्च क्लबले व्यहोर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भिसा प्रक्रिया लगायतमा भने एन्फाले सहयोग �. . .


चिलीले जित्यो कोपा अमेरिका उपाधि

२०७२ असार २० काठमाडौं । अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार विहान भएको उपाधि भिडन्तमा घरेलु टोली चिलीले १४ पटकको विजेता अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको हो । चिलीका लागि एलेक्स सान्चेजले विजयी पेनाल्टी गो�. . .


नेपाली बास्केटबल टिमद्वारा दोहोरो जित दर्ता

विराटनगर १९ असार । नेपाली बास्केटबल टिमले चौथो दक्षिण एसियाली बास्केटबल(साबा) च्याम्पियनशिपमा दोहोरो जित दर्ता गरेको छ । भारतको बंगलोरमा जारी प्रतियोगितामा हिजो राति भएको खेल मा नेपाल ले भुटानलाइ ७२-५८ स्कोरले पराजित गर्यो । आज बिहान भएको खेलमा बंगलादेशलाइ ८४-७३ स्कोरले हरायो । बंगलादेशमाथि जित दर्. . .


मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुने

प्रेम देवान विराटनगर १८ असार । ‘स्वास्थ मानसिकताका लागि स्वस्थ शरीर’, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम भन्ने मूल नाराका साथ पन्ध्रौं मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुनेभएको छ । नेपाल बडी विल्डिङ तथा फिटनेश संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मिस्टर नेपाल प्रतियोगित�. . .


नेपाल अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश

  काठमाडौ, असार १९ नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि सम�. . .


नेपालले आज चौथो तथा अन्तिम खेल खेल्ने

नेपालले आज चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ । यसअघि हिजो तेश्रो टी–२० क्रिकेटमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो । जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको छ । १ सय ५० र. . .


नेपाल र नेदरल्याण्डबीच पहिलो ट्वेन्टी–ट्वेन्टी खेल आज

प्रबिन दाहाल असार १५ काठमान्डौ नेपाल र नेदरल्याण्डबीच आज पहिलो ट्वेन्टी–ट्वेन्टी खेल हुँदैछ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको तयारीमा रहेको नेपालले नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ । आज हुने पहिलो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । दुवै देशले यो खेललाई आ�. . .


चिली कोपा अमेरिकाको फाइनलमा

  १५ असार, काठमाडौं । आयोजक चिली २८ वर्षपछि पहिलो पटक कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सिमित भएको पेरुलाई २–१ ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । कोपा अमेरिकाको ९९ वर्षको इतिहासमा चिलीले अहिलेसम्म उपाधि जितेको छैन । यसअछि सन् . . .


ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरियो

  १३ असार, काठमाडौं । उपाधिको दाबेदार मानिएको ब्राजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुट आउटमा ब्राजिललाई हराएको पाराग्वे भने सेमिफाइनलमा पुगेको छ । स्टार स्ट्राइकर नेयमारमाथि चार खेलको प्रतिवन्ध लागेपछि ब्राजिल कमजोर भएको थियो । आइतबार विहान भएको क्वार्टरफाइ�. . .


अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश

  १२ असार, काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५/४ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लि�. . .