काठमाडौ । नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजनाले नेपाल प्�. . .
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार ३४० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्र�. . .
विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै ज. . .
बिराटनगर । प्रहरी जवान १३७ औ समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु सोमबार विराटनगरमा दिक्षित भएका छन् । प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, एक नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुला. . .
विराटनगर । प्रदेश १ मा सोमबार १५ जनाले कोरोना भाईरस संक्रमण पराजित गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । झ. . .
विराटनगर । प्रदेश नम्बर १ भरिका ४२ वटा व्यावसायिक संघसंस्थाले बैंकमा हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाउनु पर्ने माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा प्रधानमन्त्री, प्रदेश नम्बर १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकलाई छुट्टाछुट्टै ज्ञापनपत्र दिँदै बुझाउँदै व्यवस�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण देखाउँदै निजी अस्पताल तथा नर्सिङ कलेजहरुले चिकित्सक तथा नर्सिङहरुको रोजगारी खोसेको भन्दै चिकित्सक संघ र नर्सिङ संघले विरोध जनाएका छन् । प्रदेश १ मा कार्यरत १० हजार नर्सिङमध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्. . .
विराटनगर । सरकारले सञ्चालन खुल्ला गर्ने निर्णय गरिनसक्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सोमबार पुष्पलाल चौकमा जिमखानाको उद्घाटन गरेका छन् । दुई जना युवा प्रमेश न्यौपाने र आशिष घिमिरेले ८५ लाख रुपैँयाको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको एक्सट्रीम जिमखाना मेयर पराजुलीले उद्घाटन गरेका ह�. . .
विराटनगर । समुद्रपारबाट नेपालमा पैठारी गरि भारततर्फ तस्करी हुने मालवस्तुको आयात चालु आर्थिक वर्षमा अधिक भएको देखिएको छ । व्यवसायीले सरकारले प्रतिबन्ध लगाउँद छ, भन्ने तीन महिना थाहा पाएपछि नेपालबाट भारत तस्करी हुने त्यस्ता वस्तुको पैठारी बढाएको देखिएको हो । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा च�. . .
शोभा बजगाई गुरु तपाँइलाई धन्यवाद छ । म जीवनमा जे हुन्थे, त्यो गहिराइ सम्म आाफै पुग्नु भन्दा अगावै तपाँइ पुगिदिनु भयो । र मलाइ कहिल्यै म संग एक्लै छाड्नुभएन । त्यसैले म संग मेरो भविष्य छ त्यो तपाँइको कारणले । आज गुरुपुर्णिमाको दिन गुरुप्रति समर्पित जोआन्ना एलिजावेथकोकविताका यी हरफहरुसंगै सम्पुर्. . .
विराटनगर । विराटनगरमा रहेको म्याक्स इन्टरनेशनल अस्पतालले गैरकानुनी ढंगबाट कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्दै आएको खुलेको छ । अस्पतालले सरकारको कुनैपनि निकायबाट स्वीकृति नलिईकन सेवाग्राहीबाट नमूना संकलन गरी कोरोना संक्रमणको परीक्षणको नाममा रकम असुल्ने गरेको हो । अस्पतालले प्रतिव्यक्ति दुई ह�. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रमा सिर्जना भएकोे विवादले विभाजन तथा टुटफुटको संकेत गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्न प्रदेश १ अन्तर्गतका जिल्लास्तरका नेताहरुले अपिल गरेका छन् । प्रदेश १ का १४ जिल्लाका अध्यक्ष तथा सचिवहरुले संयुक्त रुपमा आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना �. . .