विशेष

मोरङमा थप ५ जना संक्रमित फेला, प्रदेश नम्बर १ मा कुल संख्या २९६

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष�. . .


बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर २७९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  योसँगै संक्रमितको कूल संख्या ४ ह�. . .


मोरङको रंगेली-कानेपाेखरी सडककाे काममा एक बर्ष ढिलाइ

रबिन्द्र बराल माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड निर्माणकार्य सम्झौता भन्दा एक बर्ष काममा ढिलाइ भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले कानेपाेखरी देखि दर्वेशा चाेक सम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसन�. . .


लकडाउनको स्वरूप फेर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

लकडाउनको स्वरूप फेर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अहिलेको मोडालिटी हेरफेर गर्ने कार्यसूची रहेको एक मन्त्रीले बताए । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिँदैछ । असार १ गतेदेखि लागु हुनेगरी सरकारले लकडाउनको अहिलेको स्वरूप ब�. . .


अपडेट : आज कुनकुन जिल्लामा कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका ए�. . .


नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जिते. . .


सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरूको प्रदर्शन, प्रहरीसंग झडप

काठमाडौं, जेठ २७ । कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर�. . .


सामुहिक हत्या अपडेट : सबै ५ जनाको पहिचान

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया �. . .


असार १५ गतेदेखि दैनिक १० हजारको कोरोनाको पीसीआर विधिबाट परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए । मेसिन ख�. . .


विराटनगरमा एकजना सहित प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ । आज सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानका. . .


नोभेल कोरोना भाइरसका थप २१३ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २१३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका २१३ संक्रमित थपिएका हुन् । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको. . .


चुपचाप रोग सार्नेहरुको बारे अनुसन्धान , थाहै नपाई सर्छ कोरोना

विश्व महामारीको रुप लिएको कोभिड–१९ को अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले यो रोग सम्बन्धी एक चिन्ताजनक तथ्यबारे धेरै भन्दा धेरै प्रमाण फेला पारिरहेका छन् । यसमा अधिकांश संक्रमित व्यक्तिमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद र सुँघ्ने शक्ति हराउने जस्तो समस्या देखिन्छ भन्ने सबैलाई थाहा छ तर कतिपय ब�. . .