काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । दुवै सदनको बैठक शुक्रबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप शुक्रब. . .
इन्दु साह विराटनगर । विराटनगरका संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीबाट बढी शुल्क लिएको उजुरी अभिभावकले महानगरपालिकामा दिए एक हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्नसक्छ । सामुदायिक र संस्थागत विद्यालयमा भर्ना सकाएर पढाई सुरु भईसकेको छ । तर, विराटनगर महानगरपालिकामा अभिभावकले बिलसहितको उज�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बिहीबार बिहान १:३० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । प्रहरीले स्थान. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले आफ्नो शपथपछि दुई मन्त्री न�. . .
विराटनगर । विराटनगरको हाटखोलामा रहेको ‘फन एन्ड फुड रिसोर्ट’को (बगैँचा)मा हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल नाईट’ को अन्तिम चरणमा पुगेको छ । फन एण्ड फुड रिर्सोट बगैचाको आयोजना तथा भाईरल ईभेन्ट र मन्जिना मुभिज क्रियशनको संयोजनमा यही बैसाख २९ गते शनिबार हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल ना. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बजारको सडकबाट पार्किङ हटाउन र समग्र ट्राफिक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ । सिटीसफारी, फुटपाथलगायतले ट्राफिक व्यवस्थापनमा परिरहेको असजिलोलाई ध्यानमा राख्दै महानगरले सरोकारवाला पक्षसँग छलफल गरेर अध्ययन समिति गठन गरेको हो । प्रदेश राजधानी समेत रहे�. . .
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको हो । रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्त�. . .
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । घटनामा संल�. . .
विराटनगर । भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ । भारतबाट निर्वाध भि. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यो कार्यकालमा उनी तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ �. . .
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गरेका प्रदेश सभा सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन भनेका छन् । नेकपा माओवादी केन्द्रको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीको समर्थनमा ५२ ज�. . .
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा उनले दाबी पेस गरेका हुन् । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएक�. . .