विशेष

बुढासुब्बा गोल्डकपमा प्रवेश व्यवस्थित गरिने, सुरक्षा व्यवस्थामा कडाइ

धरान । धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा . . .


सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्याय�. . .


प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी

सिबी अधिकारी/रासस प्रयागराज (भारत) । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । यही �. . .


कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले संविधान प्रदत्त अध�. . .


हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो । प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुव�. . .


महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलिय. . .


साँगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप राई

केदार मगर/रासस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण. . .


नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ । गत सोमबार लहा�. . .


अत्याधिक जाडो बढेसँगै जहदाका विद्यालय दुई दिन विदा

विराटनगर । अत्याधिक जाडो बढेसँगै मोरङको जहदा गाउँपालिकाले पालिका भित्रका सरकारी तथा नीजि विद्यालयहरु दुई दिनको लागि विदा दिने निर्णय गरेको छ । बिहानैदेखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै  गाउँपालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको हो । माघ महिना लागेदे. . .


पहुँचवालाको हतारमा अनुसन्धान, ऋषिकेशका स्वकिय सचिव अनिलको १२ दिनमै प्रतिवेदन बुझाइयो

विराटनगर । सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल विरुद्धको ठगी आरोप अनुसन्धान १२ दिनमै सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पहुँचवाला भएका कारण प्रहरीले हतार–हतार अनुसन्धान सकाएर मंगलबार नै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । स�. . .


विराटनगरमा डाक्टर शेखर भने–दुई दलले मात्रै संविधान संशोधन गर्न मिल्दैन

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा दलले दुई तिहाई पु¥याएर संविधान संशोधन गर्छौं भन्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संसदमा दुई तिहाई हुँदा त अध्यादेशबाट देश चलाउने लाइनमा रहेको बताउँदै संविधान संशोधन त्यति सजिलो नहुने बताएका हुन् । कोइराला निवास व�. . .


झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । �. . .