विशेष

विराटनगर प्रमुख कोइरालाको कार्यकक्षमै स्थानीयसँग चर्काचर्की, सडक जाम गर्ने चेतावनी

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका पुष्पलालचौक–तीनपैनी सडकमा खाल्डाखुल्डी भएप्नि त्यसलाई मर्मत गर्ने काम नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । महानगरले मर्मत गरेको एकवर्ष नबित्दै सडक पुनः खाल्डाखुल्डी भएपछि पूर्वाधार निर्माणमा महानगरको कमजोरकार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो।. . .


आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश लगायत बाँकी लुम्बिनी �. . .


विराटनगरमा सडक सुरक्षाका लागि डिभाइडरमा सोलार वार्निङ लाईट जडान

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरको बरगाछीदेखि कंचनबारीसम्म सडक डिभाइडरमा सोलार वार्निङ लाईट जडान गरिएको छ । स्थानीय जागरुक युवाहरुको समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा आइतबार साँझ एक दर्जनभन्दा बढी सोलार वार्निङ ल�. . .


विराटनगरको जुटमिलका जारी मिल्स गोल्डकप साविक विजेता लेटाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर यहाँ जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिल खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले लेटाङलाई ४–३ गोल अन्तरले स्. . .


लागुऔषध विरुद्ध मोरङ प्रहरीले टिकटक च्यालेन्ज गर्ने, विजेतालाई नगद ५० हजार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सुरु गरिएको “लागुऔषध विरुद्धको महाअभियान २०८३” कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ प्रहरी प्रमुख कवित कट्वालले प्रतियोगिताबारे ज�. . .


विराटनगरबाट सुरु भयो लागुऔषध विरुद्धको महाअभियान (फोटो फिचर )

विराटनगर । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि विराटनगरबाट ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आइतबार बिहान विराटनगरमा वृहत प्रभातफेरी निकालिएको थियो । विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थान परिक्रमा गर्दै शहिद रंगश. . .


विराटनगरकी सामाजिक अभियान्ता सरु केसीको निधन

विराटनगर । विराटनगरमा लामो समयदेखी सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएकी सरु केसीको आज निधन भएको छ । लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील केसीको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी सदस्य तथा महिला उद्यम समितिकी निवर्तमान स�. . .


आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भईरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्र. . .


मिल्श गोल्ड कप सुरु, सडन डेथमा झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा

विराटनगर । उदयपुरको ब्रदरहुड फुटबल क्लब विराटनगरमा जारी छैटौँ संस्करणको ‘मिल्स गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा त�. . .


विराटनगरका महिलाहरू आर्थिक रूपमा पछाडि, २१ प्रतिशत निरक्षर, २० प्रतिशत बालविवाह

विराटनगर । विराटनगर महानगरपालिकामा बसोबास गर्ने महिलाहरूको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ । महानगरपालिका र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षण अनुसार विराटनगरका ७८ प्रतिशत महिलाहरूको कुनै पनि आर्जित आय छैन, जहाँ पुरुषको . . .


विराटनगर रानी बोर्डर छेउका होटलका पर्खालका ढोकाको प्रशासनद्धारा पुनः अनुगमन

विराटनगर । भारतको जोगवनी–रानी सीमासँग जोडिएका होटल तथा व्यापारीक प्रायोजनको लागि घरका पर्खालमा बनाइएका ढोकाहरुको मोरङ प्रशासनले पुनः अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा शुक्रबार साँझ सीमा क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । यसअघ. . .


बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा ब�. . .