विराटनगर । समयअवधी हुँदा सहकारीले रकम दिन नसकेपछि विराटनगरको अर्को सहकारीका बचतकर्ता डुब्ने देखिएको छ । विराटनगरको जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले लामो समयदेखि आफ्नो रकम झिक्न नपाएका हुन् । सोमबार सहकारीका अध्यक्ष फडिन्द्र मगर लगायत अन�. . .
विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित गार्ड टावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै गार्ड टावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मे�. . .
झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय ज�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सत्ता गठबन्धनले निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । गठबन्धनभित्र कांग्रेसको सबैभन्दा ठूलो संख्या रहेकोले कांग्रेसलाई मुख्यमन्त्री . . .
विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले सुबेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सप्तकोशी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले बैंकको कर्पोरेट का�. . .
विराटनगर । संयुक्त राज्य अमेरिकाको न्यू योर्कबाट प्रकाशित हुने लोकप्रिय साहित्यिक पोर्टल स्पीलवर्डले विराटनरका कवि सुमन पोखरेललाई ‘महिनाका लेखक’ को रूपमा चयन गरेको छ। यस पत्रिकामा प्रकाशित हुने लेख रचनालाई पाठकहरूले मनपराएको आधारमा ती रचनाका सर्जकलाई पत्रिकाले प्रत्येक महिनामा ‘महिनाका लेखक’ क. . .
विराटनगर । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्यो। नेपालको युवा टोलीको जितमा विराटनगरका कृतिक कामतले महत्वपूर्ण योगदान गरे । उनले २.३ ओवर बलिङ गरेर मात्रै ९ रन दिएर ३ विकेट लिएका थिए । विराटनगर १२ मलहनुवा टोल घर भएर विरा�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश. . .
विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट पुनः परिवर्तन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको नयाँ मेसुको रुपमा डा चन्द्रभाल झालाई नियुक्त गरेका हुन् । यो निर्णय आइतबार भएको छ । कोशीमा गत १ फागुनमा डा रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो । . . .
विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्प. . .
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा प. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो । “हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बया�. . .