काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेक�. . .
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले समाजबादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने स्पष्ट पार्नुभयो । मन्त्री लिम्बुले नेकांका एक्�. . .
काठमाडौँ । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबकाे मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोग. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुभएको छ । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुभएको थियो । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञाशा राख्नु. . .
काठमाडौँ । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क�. . .
विराटनगर । लामो समयदेखी स्वस्थ्य क्षेत्रमा रहेर कलम चलाउदै आएकी विराटनगरकी सञ्चारकर्मी जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो क. . .
विराटनगर । मोरङमा विपद् स्तरीयकरणमा बाढी र डुबानको क्षति वर्षेनी एक नम्बरमा पर्दछ । जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ अनुसार जिल्ला नौवटा खोला÷नदी जसले वर्षेनी ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । २०६८ सालयता मोरङमा १२ हजार ५४८ घर बाढी र डुबानले क्षति पु¥याएको छ । बाढी र डुबानमा परेर ४. . .
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए। उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाक�. . .
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै बनाउन सक्यो । यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५०. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले दोस्रो गाउँ सभाको तेस्रो अधिवेशन कै दिन ३ नम्बर वडाका जनप्रतिनिधिहरु भने अनशनमा बसेका छन् । हुलाकी सडक छिटो निर्माणका लागि दबाब दिन कटहरी गाउँपालिकाको कार्यालयमा पुगेका युवालाई प्रहरीले पक्राउ गरेपछि वडाध्यक्ष सहितका जनप्रतिनिधिले बिहीबार विहानबाट अनशन शुर�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा �. . .