विराटनगर । भारतबाट कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ स्थित उखुबारीबाट शनिबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । भारतको जोगवनीबाट ल्याइएको ४ लाख बाउन्न हजार पाच सय मूल्य बराब�. . .
लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधक�. . .
विराटनगर । एकलाख फिरौती माग्न सिराहाबाट अपहरणमा परेका १७ वर्षीय अंशु सदाको विराटनगरमा हत्या गरिएको छ । सिराहाको गोलबजार–३ का सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको थियो । घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले. . .
सुजता लिम्बु विराटनगर । पाँच वर्षअघि एउटै चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका एमाले नेतृ भगवती चौधरी र काँग्रेस नेता विजयकुमार गच्छदार पुनः उही मैदान छन् । चार निर्वाचनमध्ये सुनसरीको क्षेत्र नम्बर– ३ मा काँग्रेस नेता गच्छदार र एमाले नेतृ चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरुको यो ते�. . .
विराटनगर । विराटनगरको एक रेष्टुरेन्टबाट अनलाईन मार्फत होम डेलिभरी गरिएको खानेकुरामा मरेको साङ्लो भेटिएको छ । विराटनगर १ निवासी कविता बरालले अनलाईन मार्फत होम डेलिभरी खरिद गरेको चिकेन चिल्लीमा साङ्ला फेला परेको हो । विराटनगर ४ कञ्चनबारी उत्तर धिताल पेट्रोल पम्प नजिकै रहेको शुभ ब्याङ्वेट एण्ड रेष्�. . .
विराटनगर । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्य�. . .
काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन. . .
विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजबंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरिएको छ । विराट राजबंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुले मत हाल्न नसक्ने संकेत दिइएको हो । झापा, मोरङ र सुनसरीमा रहेका रा. . .
विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .
विराटनगर । विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गिता गिरी विदेशबाट नेपाल फर्केको पाँचवर्ष बित्यो । तर, यतिका वर्ष बित्दासम्म घर र माईतीसँग अझै सम्पर्क छैन । आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ । सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिर�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा लामो समय कार्यकारी अधिकृतको रुपमा काम गरेका नेपाली काँग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले प्रदेशसभा निर्वाचनमा उमेदवारी दिएपछि यसको चर्चा व्यापाक बनेको छ । काँग्रेस विरुद्ध बागी उम्मेदवारी दिएका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ६(२) का मतदातासँग मत माग. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङको ६ वटा क्षेत्रमा २२६ जनाले उम्मेदवारी दिएकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । ३ जना प्रतिनिधिसभातर्फ छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रद. . .