विशेष

साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौँ । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबार. . .


प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवस�. . .


कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए �. . .


विराटनगरमा ६ बर्षदेखि अनुमति बिना हार्डवेयर संचालन, कारबाहीको दायरामा ल्याउने तयारी

विराटनगर । विराटनगर ५ चाँदनी चौकमा रहेको ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बिना संचालन गरेको पाइएको छ । ५ वर्षदेखि हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बिना संचालन गरेको शुक्रबार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो ।. . .


जफत गरिएका ५४ किलोभन्दाबढी सुर्तीजन्य पदार्थ विराटनगर महानगरद्वारा नष्ट

विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रका विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएका सुर्तीजन्य पदार्थ नष्ट गरेको छ। महानगरले संचारकर्मी र प्रहरी प्रशासन लगायतको उस्थितिमा बरामद सुर्तिजन्य पदार्थ नष्ट गरेको हो । महानगरले २०८० बैशाख १ गते यता विभिन्न पसल र सार्वजनिक स्थानमा बिक्रीका लाग�. . .


ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर । ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ । सुनसरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई. . .


भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

रमेश लम्साल/रासस काठमाडौँ । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भ�. . .


विराटनगरले सञ्चालनमा ल्यायो एकीकृत बालस्वास्थ्य शिविर, जरुरी परेकालाई पोषण सामाग्री र उपचार

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको प्रमुख उपस्थितिमा शिविर शुभारम्भ गरिए�. . .


विराटनगर बजारमै क्यारिङवाला र प्रहरीबीच तानातान

विराटनगर । चाडपर्व नजिकीएसँगै अवैध रुपमा भन्सार छलेर सामान भित्र्याउने र सशस्त्र प्रहरीबीच सामान खोसाखोस हुन थालेको छ । विराटनगरको रोडशेष चौकमै बुधबार साँझ सशस्त्र प्रहरी र सामान क्यारिङ गर्नेबीच दोहोरो तानातान हुँदा विवाद समेत सिर्जना भएको थियो । सुनसरी दुहबी–१० का नसिरा खातुन र फुलेसा खातुनले भ�. . .


भाटभटेनीको २६ औं स्टोर झापाको बिर्तामोडमा सञ्चालन

विराटनगर । भाटभटेनी सुपरमार्केटले कोशी प्रदेश अन्तर्गत झापाको बिर्तामोडमा २६ औं शाखा सञ्चालनमा ल्याएएको छ । यसका सञ्चालक मीनबहादुर गुरुङले बिहीबार बिर्तामोडको स्टोरको औपचारिक उद्घाटन गरेका हुन्। भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार १५ कठ्ठा क्षेत्रफल जग्गामा २ लाख ५० हजार वर्गफिट सपिङ. . .


विराटनगरको एउटा कार्यक्रम, जहाँ आठ उद्यमीलाई २० करोड लगानी प्रतिवद्धता

विराटनगर । लगानी सम्मेलन र समारोहका औपचारिकता तोड्दै विराटनगरमा बिहीबार भएको एउटा कार्यक्रममा कोसी प्रदेशका आठवटा क्षेत्रका नवउद्यमीलाई २० करोड रुपिँया लगानीको प्रतिवद्धता सार्वजानिक भएको छ । उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा आध्यन्�. . .


महेन्द्र मोरङका प्रमुखलाई क्याम्पस प्रवेश निषेध, समस्या समाधान गर्नुभन्दा फोन अफ गरेर आराम

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिनालाई परीसरमै प्रवेश निषेध गरिएको छ । विद्यार्थी संगठनहरुले क्याम्पसको मुख्य प्रवेशद्वारमै व्यानर राखेर क्याम्पस प्रवेश निषेधको सुचना दिइएका हुन् । संयुक्त विद्यार्थी संगठनको यो आन्दोलनलाई स्वतन्त्र विद्य. . .