४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज (आइतबार) बाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले प्रतिन. . .
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ । महानगरले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । भदौ ३१ गते महानगरको निर्णय अनुसार जितिया पर्वको अवसरमा महानगरले सार्वजनिक विदा दिने लागेको हो । आइतबार अत्यावश्यक स�. . .
विराटनगर । किराना पसलमा गाँजाको पोका बनाएर बिक्री गर्दै आएको अवस्थामा शुक्रबार दिउँसो विराटनगरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा विराटनगर महानगरपालिका ५ स्थित विशाल चोकबाट ४५ वर्षीइा दुर्गाकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले आफुले संचालन गर्दै आएको किरान�. . .
विराटनगर । सडकमा सवारी आवागमन अवरोध भए त्यसलाई हटाएर खुल्ला पारिन्छ । फुटपाथ खाली गराएर पैदलयात्रुका लागि बाटो बनाइन्छ । खुल्ला र चिल्ला सडकले शहरको सुन्दरतालाई झल्काउँछ । सवारी र यात्रुको ओहोरदोहोर सहज हुँदा पनि शहर सडककै कारण शान्त हुन्छ । तर, विराटनगर बजारको अतिव्यस्त क्षेत्र महेन्द्रचौक–ट्राफ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्था. . .
विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना हुने भएको छ । कलेजमा अशोज ७ गते शुक्रबारका दिन दशैँ कार्निभल आयोजना हुन लागेको हो । उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति कलेजका बिद्यार्थीहरुको लागि हुनेछ भने कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्�. . .
सुजता लिम्बु विराटनगर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मंसिर ४ गतेलाई तोकिएपछि यतिबेला नेताहरु गाँउ पस्न थालेका छन् । काम विशेष वा कुनै कार्यक्रम विशेषले मात्रै आफ्नो निर्वाचन क्षेत्र पुग्ने प्रमुख दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहोललाई आफ्नो पकड बनाउन भेटघाट साथै छलफलमा दैनिक जस्तो जुटिर�. . .
विराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ । मोरङमा आवेदनका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा पहिलो दिन नै भीड लागेको हो । प्रहरी कार्यालय पश्चिमको खाली जग्गामा तीनवटा टेन्ट टाँगेर आवेदन बुझ्ने सुव�. . .
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभ�. . .
सिराहा, लाहानको पुरानो उद्योगी परिवारबाट २०४७ सालमा विराटनगर ओर्लेका उद्योगी पवन शारडा सबैका नजरमा पर्छन् । उद्योगको कर्मसँगै उनी सरकारले चाहेका बेला ‘क्राइसिस मेनेजमेन्ट’ का अगुवा भएर काम गर्दै आएका व्यक्ति गनिन्छन् । कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको बेला विराटनगरमा उनकै नेतृत्वमा कोभिड अस्. . .
काठमाडौं । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ . . .