काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ . . .
विराटनगर । किशोरीलाई काबुमा राखेर सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । विराटनगर–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीविरुद्ध मोरङ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता . . .
विराटनगर । उच्च अदालत विराटनगरले आठ ट्रक (२ लाख १४ हजार २४० केजी) सुपारी प्राविधिक परीक्षण बिना निर्यात गर्न दिन नमिल्ने भन्दै अन्तरिम आदेश दिन इन्कार गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले बिहीबार सुनुवाई गर्द�. . .
विराटनगर । विराटनगर–६ सरोचिया रोडमा रहेको मेरिगोल्ड स्कुलका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले शिक्षक उपर कारबाहीको माग राखेका छन् । आवर विराटनगरले बुधबार ‘शिक्षकद्धारा विद्यार्थी माथी कुटपिट’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेसँगै अनेरास्ववियूले ध्यानकर्. . .
विराटनगर। विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको दिन एकलाख मास्क वितरण गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका युवा दिलसाद आलमले एकलाख मास्क वितरण गर्ने घोषणा गरेका हुन् । सोमबार बिहान सामाजिक संजाल फेसबुकमार्फत उनले एकलाख मास्क विवरण गर्ने जानकारी गराएका थिए । विराटनगरम�. . .
काठमाडौँ । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ । लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजनाको . . .
विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी–२०७९” को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर �. . .
विराटनगर । मोरङको सुन्दरहरैचा ४ दुलारीमा रहेको बाला जल इण्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगबाट प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित देखिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले नमूना संकलन गरेर उद्योग�. . .
विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ प्रविधिको विकाससँगै अपराधको शैलीमा समेत फरक आएकोले अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठि’मा मातहतका प्रहरी निकायलाई निर्देशन दिदैं महानिरी�. . .
विराटनगर । नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको प्रवन्ध सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली नम्बर भएका ढुवानीका साधनहरू नेपालको उत्पादन बोकेर भारतका सहर पुग्न पाउने गरि द्विपक्षीय व्यापार सम्झौतामा संशोधन आवश्यक रहेको सुझाव दिइएको हो । नेपाल उद्योगवाणिज्य महासङ्घको प्रदेश १ स�. . .
निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर भएका अध्यक्ष ओली आज फेरि तीन दिनका लागि झापा आएका छन् । आज विहान अध्यक्ष ओली दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । एमाले प्रदेश कमिटी सदस्य एवं प्�. . .
विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू निर्वाचित भएदेखिका एकसय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत् बिहीबार १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचनमा प्रमुखमा निर्वाचित भएको एकसय दिनसम्ममा श्रम संस्कृतिको क्रान्�. . .