विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारीबाट पेस्तोल खरिद–बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) सिक्टीले सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी . . .
काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प¥यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनज. . .
विराटनगर। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत एमएस वायर र स्यानेटरी प्याडको भन्सार घटाउने प्रक्रिया अगाडि बढाएपछि विराटनगरका उद्योगीले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । एमएस वायर रडको आयातमा सरकारले प्रतिकिलो ४ रुपैयाँ ५० पैसाका दरले अन्तःशुल्क लिइरहेको छ। यसको भन्सार महसुल १० प्रतिशत बनाएक�. . .
विराटनगर । स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । कोसी अस्पतालमा रु पाँच करोड ४७ लाख सात हजारको लागतमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्र्रिया कक्षसहित ४० शय्याको वार्डको आज उद्घाटन गर्दै उहा�. . .
विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा शनिबार सम्पन्न भएको छ । तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको थियो । र ाधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको थियो । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्पर�. . .
५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरक�. . .
विराटनगर । विराटनगरमा शनिबार निकाएको राधाकृष्ण रथयात्रामा सहभागी भएर उश्रृंखल गतिविधि गर्ने ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार निस्किएको रथयात्राको बेला उश्रृखल गतिविधि गर्ने ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ । रथयात्रामा सहभागी हुन आएकाहरुले अन्य व्यक्तिमाथि अमर्यादित गतिविधिको आरोपमा. . .
विराटनगर । निर्वाचन आयोगले प्रदेश १ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने जनही एक करोड रुपैयाँ रोक्न निर्देशन दिइएको छ । प्रदेश १ सरकारको कार्यक्रम तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको हो । साउन ३० गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशे. . .
विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा सुरु भएको छ । तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको हो । राधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको छ । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्परा धान्ने गरि मात्रै निकाल�. . .
बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । शुक्रबार राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शनिबार निकालिने राधाकृष्ण रथयात्राको शुभकामना व्यक्त गर्नु भएको हो । प्रदेश १ को राजधानी विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान श्रीराधाकृष्णको रथयात्रा निकाल्ने ऐतिहासिक परम्परा सफलताको साथ सम्पन्न हु�. . .
विराटनगर । विराटनगरमा आज निकालिने रथयात्रामा विराटनगर रोडशेषमा रहेको विग होटलले ८० हजार बोतल पानी वितरण गर्ने भएको छ । विग होटलका व्यावस्थापक संजय साहका अनुसार विराटनगरको अत्याधिक गर्मी मौसम भएका कारण श्रद्धालुभत्तजनहरुलाई पानी वितरण गर्न लागिएको हो । होटलले रथयात्राका स्वयमसेवक तथा टाढाटाढाब�. . .