विशेष

विराटनगरको मानव सेवा आश्रममा ज्येष्ठ नागरिकसँग औषधी व्यवसायी संघको तीज

विराटनगर । महिलाहरूको महान् पर्व तीजको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडी) मोरङ शाखाले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूसँग तीज पर्व मनाएको छ । संघले सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर महानगरपालिका–५ मा अवस्थित आश्रममा एक विशेष कार्यक्रम आयोजना गरी ज्येष्ठ नाग. . .


सामाजिक अभियन्ता पुष्प थारुको दुर्घटनामा परी मृत्यु

विराटनगर । विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ . . .


लिपुलेकमा नेपालको दाबी गर्नु स्वीकार्य हुँदैन : भारत

काठमाडौं । भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । विज्ञेप्तीमा भनिएको छ,‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार. . .


गौरकाण्डको छानबिन गर्न जारी परमादेश विरुद्ध विराटनगरमा जसपा नेपालको प्रदर्शन

विराटनगर । रौतहट जिल्लाको गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतबाट जारी भएको परमादेशका विरुद्ध जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी नेपाल मोरङले बुधबार साँझ विराटनगरमा र्याली निकाल्दै कोणसभा आयोजना गरेको थियो ।     जनप्रदर्शन कार्यक्र�. . .


विराटनगरमा घरेलु महिला उद्यम समितिले टपरी बुन्दै तिज मनाए

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तिजको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिद्वारा आयोजित कार्यक्रममा टपरी बुन्ने प्रतियोगिता, नृत्य प्रतियोगिता र निशुल्क आँखा शिविर सञ्चालन गरिनुका साथै शुभकामना आदान–प्रदान पनि गरिएको थियो । कार्यक्रमकी प्रमुख अत�. . .


मोरङमा करणी आरोपमा बुबा पक्राउ

विराटनगर । जर्बरजस्ती करणी गरेको आरोपमा मोरङमा एकजना ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारका अनुसार पक्राउ पर्ने व्यक्तिलाई हातनाडा करणी गरेको आरोप छ । आफ्नै छोरीलाई करणी गरेको परिवारमा खुलेपछि उनी विरुद्ध जाहेरी दिइएको हो । प्रहरी नायव उपरीक्षक सुनारका अ. . .


कोशीमा प्रशारणमा रोक लगाउने र समाचार लेखेका आधारमा जरिवाना गराउने विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिले कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा प्रशारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधानसहितको विधेक पारित गरेको छ । यसमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश र जिल्ला शाख. . .


विराटनगरका सडकमा एक वर्षमै झण्डै पाँच सय कुकुरको मृत्यु

इन्दु कुमारी साह विराटनगर । विराटनगरका सडकमा वर्षेनी दुर्घटनामा कति कुकुर ज्यान गुमाउँछन् । तर, यो विषयको तथ्याङ्कमा कसैलाई चासो नलागेको जस्तो लाग्छ । महानगरपालिकाको तथ्याङ्कले आर्थिक वर्ष २०८१÷०८२ मा ४९६ वटा सडक कुकुरको मृत्यु भएको पुष्टि गरेको छ । यो संख्या कुकुरसँगै विराटनगरका नागरिकमा जनावरप्�. . .


व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्य. . .


संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं । बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् ।आज हुने भनिएकोप्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् ।   स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् ।�. . .


मोरङको रङ्गेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्रा�. . .


संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्ग बहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण �. . .