सोनु कुमार साह मधेश प्रदेशको महोत्तरी जिल्ला निबासी आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र उनकी पत्नी ध्रुवदेवी शाहका कोखबाट वि.सं. २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा बालेन्द्र शाह (बालेन) जन्मिएका हुन्। उनी डा.रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। बालेन शाहको पुख्�. . .
विराटनगर। सरस्वती पूजा आउन ७ दिन मात्र बाँकी रहेको बेला मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ ।विराटनगरसहित मोरगमामा धुमधामका साथ मनाइने सरस्वती पूजाको तयारी अहिलेदेखि नै सुरु भएको छ । माता सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु दिन रात लागिपरेको देखिन्छन् । सिजनल काम भएकोले गर्दा वर्षभर. . .
विराटनगर । विराटनगरको हाटखोला क्षेत्रलाई मोरङको कटहरी गाउँपालिकासँग जोड्ने सिघिया पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा आमसर्वसाधण तथा दैनिक आवतजावत गर्ने सवारी चालकहरुलाई समस्या हुदै आएको गुनासो गर्न थालेका छन् । निर्माण कम्पनीले जुन गतिमा निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाउनुपर्ने हो सोही. . .
विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ। शुक्रबार विराटनगरस्थित जिल्ला समन्वय समिति मोरङको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का निर्वाचन अधिकृतको कार�. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीक. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द�. . .
सोनु कुमार साह विराटनगर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी पकड आफ्नै निर्वाचन क्षेत्रमा कमजोर बन्दै गएको देखिएको छ। पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनको मत परिणामले पनि ओलीको लोकप्रियता क्रमशः घट्दो क्रममा रहेको संकेत गर्छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनम�. . .
काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुनः विभाजित अवस्थामा छ । संकटकालको अवधि बढाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि विकसित घट�. . .
विराटनगर । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा विराटनगरमा प्रभातफेरि निकालिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ , संघीय शहरी तथा भवन निर्माण विभाग लगायत विभिन्न सरकारी प्रसाशनिक कार्यलयको सहभागितामा शुक्रबार विहान प्रभातफेरि निकालिएको हो । ‘सबै तहका सरकार तयार , सबै नागरिकको तयारी , भूकम्प �. . .
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ। तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ । निर्व. . .
काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। वि.सं. १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।भूकम्पीय जोखिम उच्च रहे�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोषसभा आयोजना गरिने जानकारी दिएका छन् । आज उक्त सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा . . .