विराटनगर । प्रदेश १ मा नेकपा मओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नतो सर्वसम्मत चयन भइसकेको छ । एमालेले पुष १० गते दलको बैठकबाट सर्ववम्मत हिक्मकतकुमार कार्कीलाई दलको नेतामा चयन गरे । भने, मओवादी केन्द्रले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेता चयन �. . .
विराटनगर । तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यत्रमका वक्ताहरुले बताएका छन् । विराटनगर–१२ स्थित सम्फन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वत्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने धारणा राखे �. . .
लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो । मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व�. . .
जनकपुरधाम । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक�. . .
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैन�. . .
विराटनगर । मआवोदी केन्द्रका प्रदेश इन्चार्ज राम कार्कीले नवनिर्वाचित सांसदहरुलाई पदमा पुगिसकेपछि आफ्नो धरातल नभुल्न आग्रह गरेका छन् । आज (मंगलबार) विराटनगरमा मओवादी केन्द्र प्रदेश कमिटीको आयोजनामा नवनिर्वाचि सांसदहरुको सम्मान कार्यक्रमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । मन्त्री भइसकेपछि ह�. . .
विराटनगर । माओवादी केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो चयन भएका छन् । मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो। दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि भ्रमण गर्न साथै बनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो । प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्. . .
विराटनगर । उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेको छ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित भएको हो । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलार्य वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघ का अध्यक्ष नविन र�. . .
काठमाडौँ । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल�. . .
सुजता लिम्बू विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रदेश १ मा आज (सोमबार) पद तथा गोपनियताको शपथ ग्रहण गरे । नवनिर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य रहेका गयानन्द मण्डलले प्रदेशप्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण गरे । भने, मण्डलले अन्य सांसदहरु�. . .
विराटनगर । छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ-७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर . . .