विशेष

सेयर बजारमा आज दिनभरीको कारोबार यस्तो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओराल�. . .


सुरक्षा गार्डलाई गोली हानेर मोरङको कर्सियास्थित सिटिजन बैंकको शाखामा लुटपाट

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो । दिनदहाडै बैंक लुटपाट भएपछि स्थानीय त्रसित भएका छन् । घटनापछि कर्सियाका स्थानीयले असुरक्षि�. . .


कर्सियाको सिटिजन बैंकमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

रंगेली । मोरङको धनपालथानस्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखा कार्यालय मा गोली चलेको छ । गोली चल्दा बैंकका एकजना गार्डको अबस्था गम्भीर भएको खबर प्राप्त भएको छ । घटनाको विषयमा थप बिबरण आउन बाँकी छ। मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले घटनास्थलमा घाइतेको उद्धारको काम भईरहेको जानकारी दिनुभय. . .


भन्सार विभागको अद्यावधिक डाटा बेसमा उद्योगी–व्यवसायीको गुनासो

विराटनगर । भन्सार विभागले यही असोज १५ देखि लागु हुने गरि अद्यावधिक गरेको नयाँ सन्दर्भ मूल्य सूची (रेफरेन्स भ्यालु) डाटा बेसले मूल्यांकन प्रणाली असजिलो बनाएको विराटनगरका उद्योगी–व्यवसायीले आरोप लगाएका छन् । विभागको डाटा बेसलाई आधार मानेर भन्सार मूल्यांकन प्रणाली राखिएको भन्दै उद्योगी–व्यवसायीले �. . .


सन्दिप लामिछाने भए आईसीसीको ‘प्लेयर अफ दि मन्थ’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेअर अफ दी मन्थका रुपमा नेपालका सन्दीप लामिछाने चयन भएका छन् । आईसीसीले सेप्टेम्बर महिनाको प्लेअर अफ दि मन्थका लागि नेपालका सन्दीप लामिछानेका साथै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमदलाई मनोनयनमा राखि भोटिङ्ग खुलाएको थियो । त्यसको नतिजा अनुसा�. . .


बडादशैंको पाँचौ दिन: नवरात्रमा स्कन्दमाताको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन ग�. . .


सभामुख प्रदेश सरकारको सारथी बनेको आरोप, विपक्षी दलको चर्को आलोचना

विराटनगर । आफु अनुकुल संविधान बिश्लेषण गर्दै आएको प्रदेश १ सरकारका लागि सभामुख नै प्रमुख सारथी बनेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना गरेका छन् । संसद छल्दै आयु लम्ब्याउँदै आएको प्रदेश सरकारलाई सभामुखले रुलिङ गर्न नसकेको भन्दै विपक्षी दलहरुले आलोचना गरेका हुन् । आईतबार बसेको प्रदेशसभा बैठकमा बि. . .


डोरी बिक्री गर्न महिलालाई पासो लगाएर हत्या गर्ने मोरङका एक व्यक्तिसहित तीनजना पक्राउ

काठमाण्डौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा एक महिलाको ज्यान लिइएको छ । डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा तीन जनाको समूहले महिलाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर�. . .


रहेनन् पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कादीर खान

इस्लामाबाद। पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कादीर खानको निधन भएको छ । उहाँ ८५ बर्षको हुनुहुन्थ्यो । कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागिउहाँलाई इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीह�. . .


केटी भगाएको आरोपमा पक्राउ परेका युवाको प्रहरी हिरासतमै मृत्यु

विराटनगर । केटी भगाएको आरोपमा पक्राउ परेका युवाको हिरासतमै मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंहका–५ का हकिव मियाँको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका हुन् । थुनुवाको हिरासतमै मृत्यु भएपछ�. . .


विराटनगरका मिलन पौडेल जेसिज राष्ट्रिय अध्यक्षको उम्मेदवार

विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । �. . .


विराटनगरका होटल संचालक लागूऔषध सहित पक्राउ

विराटनगर। बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह रहेका छन्। सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट हिजो दिउसो ११ बजे प्रहरी ट�. . .