विशेष

दिलसाद आलमद्वारा रथयात्राको दिन विराटनगरमा एकलाख मास्क वितरण गर्ने घोषणा

विराटनगर। विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको दिन एकलाख मास्क वितरण गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका युवा दिलसाद आलमले एकलाख मास्क वितरण गर्ने घोषणा गरेका हुन् । सोमबार बिहान सामाजिक संजाल फेसबुकमार्फत उनले एकलाख मास्क विवरण गर्ने जानकारी गराएका थिए । विराटनगरम�. . .


संसदीय अनुमोदनपछि के हुँदैछ एमसिसी ?

काठमाडौँ । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ । लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजनाको . . .


१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी विराटनगरमा सुरु

विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी–२०७९” को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर �. . .


सुन्दरहरैचाको बाला जलको फ्याक्ट्रीमा शिलबन्दी

विराटनगर । मोरङको सुन्दरहरैचा ४ दुलारीमा रहेको बाला जल इण्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगबाट प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित देखिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले नमूना संकलन गरेर उद्योग�. . .


साइबर ब्यूरो प्रदेशमा राख्न आवश्यक : प्रहरी महानिरीक्षक सिंह

विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ प्रविधिको विकाससँगै अपराधको शैलीमा समेत फरक आएकोले अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठि’मा मातहतका प्रहरी निकायलाई निर्देशन दिदैं महानिरी�. . .


नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

विराटनगर । नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको प्रवन्ध सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली नम्बर भएका ढुवानीका साधनहरू नेपालको उत्पादन बोकेर भारतका सहर पुग्न पाउने गरि द्विपक्षीय व्यापार सम्झौतामा संशोधन आवश्यक रहेको सुझाव दिइएको हो । नेपाल उद्योगवाणिज्य महासङ्घको प्रदेश १ स�. . .


एमाले अध्यक्ष केपी ओली तीन दिनका लागि झापामा, यस्ता छन् कार्यक्रम

निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर भएका अध्यक्ष ओली आज फेरि तीन दिनका लागि झापा आएका छन्  । आज विहान अध्यक्ष ओली दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुने छन्  । एमाले प्रदेश कमिटी सदस्य एवं प्�. . .


धरानका प्रमुख हर्क साम्पाङले सार्वजानिक गरे सयदिनको प्रगति

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू निर्वाचित भएदेखिका एकसय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत् बिहीबार १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचनमा प्रमुखमा निर्वाचित भएको एकसय दिनसम्ममा श्रम संस्कृतिको क्रान्�. . .


कोसी अस्पताल विराटनगरमा डायलासिस सेवा विस्तार, दश मेसिन भएपछि सेवाग्राहीलाई सहज

विराटनगर । कोसी अस्पताल विराटनगले डालयासिस सेवा विस्तार गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले थप ६ वटा मेसिन उपलब्ध गराएपछि जनशक्ति व्यवस्थापन गरेर आइतबारदेखि सेवा सुभारम्भ गर्ने भएको हो । साउन २२ गते अस्पतालमा आएका मेसिन जडान गरिसकिएको छ । अस्पतालमा ६ पुराना मेसिन रहेकोमा दुईवटा बिग्रिएर चारवटा म�. . .


सुन्दरहरैंचामा आगलागी, काम गर्ने मजदुरको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचास्थित बेलेपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्ने श्रेष्ठको विद्युत सर्ट भएर आगलागी हुँदा मृ�. . .


विराटनगरमा तीनदिनपछि रथयात्रा, रथको सजावट र तयारी धमाधम

विराटनगर । अबको ३ दिनपछि विराटनगरमा निकालिने रथ यात्राको लागी रथको मर्मत तथा साजसज्जाको काम अहिले धमाधम भईरहेको छ । कोरोना भाइरसको कारण यस पटकको रथयात्रा हुने की नहुने भनेर दोधारमा भईरहेको बेला विराटनगरवासीको चौतर्फी विरोध र दबाव कारण अन्तत प्रसाशनले सहयोग गर्ने भएपछि रथयात्राको तयारी धमाधम भईरहेक. . .


विराटनगर र ताप्लेजुङका दुई स्थानीय पालिकाबीच न्यायिक समितिको अनुभव आदानप्रदान

विराटनगर । ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गरेका हुन् । उ�. . .