विराटनगर । एकलाख फिरौती माग्न सिराहाबाट अपहरणमा परेका १७ वर्षीय अंशु सदाको विराटनगरमा हत्या गरिएको छ । सिराहाको गोलबजार–३ का सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको थियो । घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले. . .
सुजता लिम्बु विराटनगर । पाँच वर्षअघि एउटै चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका एमाले नेतृ भगवती चौधरी र काँग्रेस नेता विजयकुमार गच्छदार पुनः उही मैदान छन् । चार निर्वाचनमध्ये सुनसरीको क्षेत्र नम्बर– ३ मा काँग्रेस नेता गच्छदार र एमाले नेतृ चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरुको यो ते�. . .
विराटनगर । विराटनगरको एक रेष्टुरेन्टबाट अनलाईन मार्फत होम डेलिभरी गरिएको खानेकुरामा मरेको साङ्लो भेटिएको छ । विराटनगर १ निवासी कविता बरालले अनलाईन मार्फत होम डेलिभरी खरिद गरेको चिकेन चिल्लीमा साङ्ला फेला परेको हो । विराटनगर ४ कञ्चनबारी उत्तर धिताल पेट्रोल पम्प नजिकै रहेको शुभ ब्याङ्वेट एण्ड रेष्�. . .
विराटनगर । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्य�. . .
काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन. . .
विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजबंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरिएको छ । विराट राजबंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुले मत हाल्न नसक्ने संकेत दिइएको हो । झापा, मोरङ र सुनसरीमा रहेका रा. . .
विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .
विराटनगर । विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गिता गिरी विदेशबाट नेपाल फर्केको पाँचवर्ष बित्यो । तर, यतिका वर्ष बित्दासम्म घर र माईतीसँग अझै सम्पर्क छैन । आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ । सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिर�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा लामो समय कार्यकारी अधिकृतको रुपमा काम गरेका नेपाली काँग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले प्रदेशसभा निर्वाचनमा उमेदवारी दिएपछि यसको चर्चा व्यापाक बनेको छ । काँग्रेस विरुद्ध बागी उम्मेदवारी दिएका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ६(२) का मतदातासँग मत माग. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङको ६ वटा क्षेत्रमा २२६ जनाले उम्मेदवारी दिएकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । ३ जना प्रतिनिधिसभातर्फ छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रद. . .
सुजता लिम्बु विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा विराटनगरको राजनीतिक माहोल तातिएको छ । धेरै जस्तो शहर केन्द्रिकृत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र फर्केका छन् । भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घर आँगनमा देखि�. . .
विराटनगर । विराट व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ । विराट व्यापार संघले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा नै पुगेर १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई बितरण गरेको हो । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहितका कार्यसमिति सदस्यीहरूले मोरङ प्र�. . .