विराटनगर । उद्योग संगठन मोरङले गतवर्ष सुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत पहिलो ब्याचका सातजना ‘ग्राजुएशन’ मा भाग लिइएका छन् । उनीहरु एकवर्षको अवधीमा उद्यमशील बनेका हुन् । उद्योग संगठन मोरङले एकवर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्�. . .
विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्. . .
विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा �. . .
सरोज कार्की आज तपाईको परीक्षाको रिजल्ट आयो होला वा कुर्दै हुनु हुन्छ होला । मैले पनि कयौं पटक परीक्षा दिएको छु । रिजल्टको दिन मेरो पनि मुटु ठिक त्यसरी नै ढुकढुक गर्दथ्यो जसरी आज तपाईको गर्दैछ होला। म त्यसलाई महसुस गर्न सक्छु । त्यसैले तपाईलाई केहि यस्ता कुरा सुनाउन खोज्दैछु, जुन कुरा मलाई मैले कक्षा ८ क�. . .
विराटनगर । महेन्द्र राजमार्गत अन्तर्गत मोरङको बेलबारी नगरपालीका अन्तर्गत भाउनेको जङ्गलमा बिग्रिएर रोकेको ट्रकमा कार ठक्कर हुन पुग्दा एक जनाको मृत्यु भएको छ । बुधबार विहान को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएप. . .
विराटनगर । निर्वाचनको समयमा मेयरका उमेदवार बनेका नागेश कोइरालाको नाममा एउटा चर्चा सुनिन्थ्यो । त्यो हो, जितेर पनि केहि गर्न नसक्लान् । निर्वाचन अवधीभर मात्र हैन निर्वाचित भएपछि पनि विराटनगरको विकासमा खासै ध्यान नपुग्ला भन्ने चिन्ता मेयरसँग जोडेर गरिन्थ्यो । तर, विराटनगरका मेयर नागेश कोइराला पछिल्ल. . .
विराटनगर । मोरङको बुढीगंगाकी १४ बर्षिया बालिकालाई ललाई फकाई विवाह गर्ने विरुद्ध एक किशोरलाई जर्बरजस्ती करणीमा मुद्धा दर्ता भएको छ । विराटनगर-१६ दरैयाबस्तीका एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले आईतबार नियन्त्रणमा लिएको थियो । मोरङको बुढीगंगा २ की १४ बर्षिया �. . .
विराटनगर । देशकै पहिलो उद्योग विराटनगर जुट मिल २०६५ सालपछि उत्पादनबिहीन छ । १९९३ सालमा स्थापना गरिएको मिलमा २०७३ सालदेखि ४६ कर्मचारीले तलव पाएका छैनन् । त्यसमध्ये २४ कर्मचारी अझै कार्यरत छन् । कार्यरत रहेका र अवकास पाएका ४६ कर्मचारीले तलव वापत ४ करोड १० लाख रुपैँया पाउनु पर्ने रकम पाएका छैनन् । कारण, उ�. . .
विराटनगर । कराँते र तेक्वान्दोका खेलाडी स्वसुरक्षित हुन्छन् । खेल सिक्दै जाँदा उनीहरुमा आत्माविश्वास बढ्छ र प्रतिरक्षाका लागि तयार हुन्छन् । पछिल्लो समय बलात्कार, जर्बरजस्ती करणी र करणी उद्योगका घटनाले महिलाहरु असुरक्षित भएपछि प्रतिरक्षा तालिमले प्राथमिकतामा पाएको छ । त्यो पनि अभिभावककै ईचछामा म. . .
विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले . . .
विराटनगर । विराटनगरका उद्योगीले आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा भारत सरकारसँग पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले कुटनीतिक पहलमार्फत आईसीपीसम्म कार्गोरेल ल्याउने . . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । आन्तरिक म�. . .