विशेष

पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ९ सय ९६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ७ सय ३८ जनाले खोप लगाएका छन्। हाल दे. . .


बाहिर अभिव्यक्ति हैन, प्रदेशसभामा सार्थक बहस

राज्यको पुर्नसंरचनामा प्रादेशिक संरचनालाई संस्थागत गर्ने एउटा महत्वपूर्ण कार्य प्रदेशको नामकरण मानिन्छ । सात प्रदेशमा पुर्नसंरचना भएको देशका छ वटा प्रदेशले आफ्नो न्वारन गरिसक्दा प्रदेश नम्बर १ भने अझै संख्यात्मक नाममा छ । त्यहि भएर अहिले प्रदेशको नामकरणको विषय गहन बहसमा छ । प्रदेशसभा भित्र यसले प. . .


प्रदेश १ को नामाकरणको विषयमा भित्र बैठक, बाहिर साकेला नृत्य

प्रेम देवान विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा शुक्रबार सर्वदलीय छलफल चलिरहेको बेला प्रदेशसभा बाहिर भने किरात राई यायोक्खाले साकेला नृत्य प्रदर्शन गरेका छन् । खास गरी किराँत समुदायले बर्षमा दुई चोटी उभौली र उधौलीमा नाचिने सास्कृतिक नृत्य साकेला सिली विराटनगरमा रहेको प्रदे�. . .


प्रदेश १ को नामाकरणका लागी दलहरु बीच अझै जुटेन सहमति, बिना निष्कर्ष टुङ्गियो बैठक

विराटनगर । प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन शुक्रबार बसेका दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक टुङ्गिएको हो । एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्ने गरी बैठक सकिएको जानकारी दिएका छन् . . .


जीविका चलाउँदा–चलाउँदै क्यान्सर, उपचारलाई छैन पैसा

विराटनगर । विराटनगर–१२ की कमला घिमिरे चिया–नास्ता पसल गर्थिन् । उनका श्रीमान् न्यूरो–कार्डियो अस्पतालको गाडीका चलाउँथे । एक छोरी र एक छोरासहित चारजनाको उनीहरुको परिवार जेनतेन चलिरहेको थियो । परिश्रमले बाँचेका परिवार खुशी र सुखी थिए । गत माघमा एकाएक कमलाका श्रीमान भीमबहादुर घिमिरेलाई ढाड दुख्यो । �. . .


प्रदेश सभा भवन अगाडी साकेला नाच गर्दै विराटनगरमा प्रदर्शन (फोटोफिचर)

विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी साकेला नाच गर्दै किरात राई यायोक्खा मोरंगले प्रदर्शन गरेका छन् । शुक्रबार किरात राई यायोक्खा मोरंगले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी साकेला ना�. . .


कहाँबाट आयो विराटनगरमा पक्राउ परेको सुपारी

भातरले पैठारी अनुमति दिएपछि, उत्पादन परीक्षण गराउने प्रहरीको तयारी विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपा�. . .


विराटनगरबाट भारत लैजान लागेको आठ ट्रक सुपारी नियन्त्रणमा

विराटनगर । नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको आठ ट्रक सुपारी प्रहरीले विराटनगर–१४ बाट पक्राउ गरेको छ । सुपारी लोड गरेर भारततर्फ गईरहेका भारतीय नम्बर प्लेट भएका आठवटा ट्रकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइएको हो । बिहीबार राती इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचका क्रममा �. . .


बुढीगंगामा दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर । मोरङको बुढिगंगास्थित गंगाचौकमा (विराट टिचिङ्ग अगाडी) शुक्रबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गईरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोरङ केराबारीका दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर. . .


एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो । उहाँले नतिजामा प्राविधिकरुपमा कुनै स. . .


प्रदेश १ मा एकवर्षमा प्रहरी कारवाही : आठ हजार ५५ मुद्दा दर्ता, ३९ करोड २१ लाख राजश्व संकलन

विराटनगर । प्रहरीले एकवर्षको अवधीमा ८ हजार ५५ वटा मुद्दा दर्ता गराएको छ । प्रदेश १ प्रहरी मातहतका कार्यालयहरुले ३९ करोड २१ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा प्रदेश प्रहरी तथा १४ जिल्ला कार्यालयमा अपराधिक घटना, फैसला कार्यन्वयन, भन्सार चोरी निकासी र पैठारी, नदीजन्य पदार्थको अवैध दोहन, . . .


डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलमा भएको घटना अनुसन्धान गरेर सफलता पाए वापत कुँवरलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । कच्च�. . .