विशेष

आफ्नो कार्यकालमा महानगरलाई डुबानमुक्त गरेरै छाड्ने मेयर कोइरालाको घोषणा

विराटनगर । विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँ�. . .


हराएका सहकारी खोज्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो । पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्. . .


प्रदेश १ : सरकार बनाउन दलहरु दौडधुपमा, सरकारको साँचो जसपासँग

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार बनाउन दलहरु दौडधुपमा छन् । प्रदेश १ मा कुनै पनि दलले बुहमत ल्याएको छैन । त्यसो हुँदा सरकार बनाउन यतिबेला सत्तापक्ष र प्रतिपक्ष दल अर्थात एमाले ्सांसदहरुको जोडघटाउ तर्फ लागि �. . .


विराटनगर भन्सारले तस्करी रोक्न वडाअध्यक्षसँग माग्यो सहयोग

विराटनगर । मोरङमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागिएको छ । सुरक्षाको बाक्लो उपस्थिति रहेको विराटनगर महानगरपालिका क्षेत्रका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारीका नियन्त्रणका लागि विराटनगर भन्सार कार्यालयले स्थानीय. . .


काँग्रेस संसदीय दलमा विराटनगरका तीनसहित पाँचको चर्चा

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा दोस्रो ठूलो दल नेपाली काँग्रेसमा संसदीय दलको नताहुँदै मुख्यमन्त्रीको बाटो पकड्ने प्रतिस्पर्धा सुरु भएको छ । मसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम नामावली सिफारिस भएसँगै काँग्रेसमा बहुमत नपुगेपनि अन्य पार्टीको आसको मुख्यम�. . .


विराटनगर–१५ को ३ नम्बर गेटमा भन्सार कार्यालयका कर्मचारीमाथि आक्रमण गर्ने पक्राउ

विराटनगर । विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा गत शुक्रबार तस्करीका सामान नियन्त्रणमा लिने क्रममा भन्सारका कर्मचारीमाथि हुलहुज्जत गर्नेमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालको समयमा भन्सार कार्यालयका कर्मचारीमाथि जाईलाग्ने मध्येका विराटनगर–१७ का २९ वर्षीय �. . .


झाँगड समुदायबाट पहिलो महिला सांसद ‘बन्दना ’

सुजता लिम्बू विराटनगर । एउटै समाजमा बाँचेका मान्छेहरुको जिउने जीवनशैली फरक हुन्छ । कोही सम्पन्नतामा बाँचेका हुन्छन् । त, कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन् । त्यही समाजमा बाँचेका दुई खालका मान्छेहरुको बीचमा जब विचार बाझ्न थाल्छ त्यहाँ अशान्तिको जन्म हुन्छ । अभावको रापले पिल्सिदै जान्छ त्यहा�. . .


विराट एक्स्पो : लगानी प्रवद्र्धनका लागि छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्�. . .


विराटनगर १८ मा रहेको सामुदायिक विद्यालयमा शिक्षक नियुक्तीको विषयमा विवाद

विराटनगर । शिक्षक नियुत्तिमा आर्थिक चलखेल भएको भन्दै निष्पक्ष तरिकारले पुनः परीक्षा हुनुपर्ने परीक्षार्थीहरूले माग राखेका छन् । विराटनगर-१८ फडानीस्थित श्रीराम आधरभूत विद्यालयमा रिक्त रहेको तीन जना शिक्षक पदपूर्तीको लागि लिएको परीक्षामा आर्थिक चलखेलको कारणले निष्पक्ष नभएको भन्दै पुनः परीक्षा ह�. . .


विराटनगरका चारसय दुई कुकुरकोे बन्ध्याकरण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको हो । चार सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थि�. . .


विराटनगरले बाँड्यो मकैको बिऊ

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाब्रिड मकैको बिऊ र जिङ�. . .


प्रदेश १ : समानुपातिक सांसद कुन दलबाट को–को परे ?

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा ५६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजानिक भएको छ । सम्पूर्ण दलले प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिकको नाम पनि टुङ्ग्याएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश १ मा प्रत्यक्ष�. . .