विशेष

पाँचलाख मूल्य बराबरको सुर्तीसहित चारजना पक्राउ

विराटनगर । इटहरी प्रहरीले पाँचलाख बढी मूल्यको अवैध सुर्तीजन्य वस्तुसहित चारजना व्यक्ति र एउटा मिनिट्रक नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका–५ कलङ्की मोडबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक लोड गरिएको सुर्ती फेला पारिएपछि अवैध चोरी पैठारीमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले �. . .


नेकपा विवाद : प्रदेश १ मा सरकार र पार्टीबीच एकअर्कालाई निगरानी

विराटनगर । नेकपा भित्रको पार्टी विवाद र संघीय संसद विघटनपछि उत्पन्न परिस्थित प्रदेश तहका सरकार बनाउने र जोगाउने दाउपेच केन्द्रीत बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूह भिन्न–भिन्न कोणबाट प्रदेशका सरकारको हानाथापमा लागेका हुन् । दुईतिहाई नजिक रहेको सत्तारुढ नेपाल कम्य�. . .


संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ माग

विराटनगर । सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ माग गरेको छ । संवैधानिक इजलासमा शुक्रबार सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आ. . .


विराटनगर–१२ बखरीमा २० हजार मूल्य बराबरको सामान भेटियो

विराटनगर । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीलाई देखेपछि छोडेर भाग्दा वेवारिसे अवस्थामा फेला पारिएको छ । विराटनगर–१२ बखरी नजिकबाट मोरङ प्रहरीको टोलिले २० हजार ३७१ मूल्य बराबरको लत्ता कपडा र सुर्ती फेला पारेर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार ३१ . . .


मोरङका वनमा काठ कुहिँदै छ, विदेशबाट ४० करोडको आयात

विराटनगर। सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा लगाएको रोक फिर्ता नदिएका कारण विदेशी काठको आयात बढ्दै गएको छ । भारत, मलेसिया र थाइल्यान्ड लगायतका देशबाट विराटनगर भन्सार हँदै चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४० करोड रुपैँयाको काठ आयात भएको हो । स्वदेशकै जंगल विनास नहुनेगरी काठ निका�. . .


नेपाल-भारत सीमा नाका बन्दको राजश्वमा असर, ११ प्रतिशत कम संकलन

कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ । सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच महिनाभित्र रु ६५ अर्ब २५ करोड ५५ लाख र. . .


रातभर जुवा खेल्ने १३ जना जुवाडे बिहान ३ बजे पक्राउ

उदयपुर । उदयपुर उदयपुरगढी–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय. . .


को को छन् संसद विघटन मुद्दा हेर्ने संवैधानिक इजलासमा ?

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा उक्त पेशी तोकिएको हो । प्रधानमन्त्�. . .


इलाममा बलात्कारका घटना भयावह : चार वर्षमा ९० घटना

इलामको समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भ�. . .


प्रधानमन्त्री कामचलाउ होइन फुलफेज नै, छिट्टै मन्त्रिपरिषद् पुनर्गठन: प्रवक्ता ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताउनुभएको छ । नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । यही पुस ५ गते सरकारका सात जना मन्त्र. . .


शुक्रबारदेखी विराटनगरका सिनेमा हल संचालन गर्ने तयारीमा (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .


विराटनगर चक्रपथ : २३ वर्षसम्म जग्गा प्राप्ति मै अलमल

विराटनगर । २३ वर्ष अगाडी २०५४ सालमा पूर्वाञ्चलको केन्द्र औद्योगिक नगरि विराटनगरमा निर्माण सुरु गरिएको चक्रपथ (रिङरोड) को प्रगति अझै जग्गा प्राप्तमै अल्झिरहेको छ । विराटनगरलाई फन्को मार्ने ४२ किलोमिटर दुरीमा निर्माण लक्ष्य राखिएको रिङरोडको प्रगति वर्षेनी सुस्ताउँदै गएको हो । आवश्यक पूर्वाधारसहित. . .