विशेष

मनोनयन दर्ता सुरु : ६ जिल्लामा कांग्रेसको उम्मेदवार टुंगो लागेन

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ताको समय सुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवार�. . .


विराटनगरमा विरोधमा उत्रियो महिला संघ, मेयर व उपमेयर हुनुपर्ने माग

विराटनगर । स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले दवाव सुरु गरेको छ । विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै आइतबार बिहान नाराबाजीसहित दवाव दिएका हुन् । प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न माग गरेका थि�. . .


नेकपा एमाले मोरङले टुङ्ग्यायो १५ पालिकाका उमेदवार, बेलबारीमा दुईमध्ये एक

विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका १७ मध्ये १६ वटा पालिकाको उमदेवार टुङ्गो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ (आज र भोली) मनोनयन हुँदैछ । त्यसका लागि एमाले केन्द्रले टुङ्ग्याउनु पर्ने विराटनगर महानगरपालिका बाहेक १६ पालिकाको उमेदवार टुङ्गो लगाएको हो । मोरङक. . .


प्रदेश नं. १ को ११ जिल्लामा भागबण्डा मिल्यो, सुनसरी र मोरङ कांग्रेस एक्लै लड्ने तयारी

विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश नं. १ का ११ जिल्लामा स्वस्थ प्रतिस्पर्धा र तालमेल गर्ने गरि भागबण्डा टुङ्गयाएको छ । नेकपा एमालेले जित्नसक्ने सम्भावना रहेका जिल्लाहरुमा आवश्यक तालमेल गरि गठबन्धनले भागबण्डा टुङ्गयाएको हो । गठबन्धनले जित्ने सम्भावना रहेको २१ स्थानीय तहमा सहमति हुन नस�. . .


विभिन्न कार्यक्रम आयोजना गरी देशभर आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .


यस्ता छन् नेकपा एमालेका महानगरका उमेद्वार, विराटनगरमा अझै निर्णय हुन बाकि

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । यस्ता छन् महानगरका उमेद्वार :  काठमाडौँ मेयर :  केशव स्थापित उपमेयर : स�. . .


जसपा नेता यादवद्वारा पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले अन्य कुनै पार्टी प्रवेश नगर्ने समेत जानकारी दिए । मोरङका प्�. . .


जसपा विराटनगर नेता उमेश यादवले छोडे पार्टी

विराटनगर । जनता समाजवादीबाट विराटनगरको मेयरका प्रवल दाबेदार उमेश यादवले छाडेका छन् । स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा घरदैलो गरिरहेका यादवले शनिबार पार्टी नै छोडिदिएका हुन् । सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागम�. . .


नेकपा एमाले मोरङले दशवटाको उमेदवार टुङ्ग्यायो, विराटनगरसहित सात पालिकाको बाँकी

विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका ६ स्थानीय तह बाहेक अन्य पालिकाको उमेदवार टुङग्याएको छ । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार जिल्लाका १७ पालिकामध्ये महानगर बाहेकका १६ पालिकामा दशवटाको उमेदवार टुङ्ग्याएको हो । एमाले निकटहरुले सार्वजानिक गरे अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा �. . .


विराटनगरमा नागेश कोइरालाको संभावना प्रवल

विराटनगर । नेपाली काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई टिकट दिने संभावना बढेको छ । डा.शेखर कोइराला पक्षका कोइरालालाई विराटनगरमा टिकट दिनुपर्ने दवाव बढ्दै जाँदा मेयरमा नागेशको संभावना बलियो हुँदै गएको दावी गरिएको छ । नेपाली काँग्रेस महानगर समितिका सभापति दिपक चापागाँईले कोइरालाको विषयम�. . .


विराटनगरका पाँचवटा वडा जनप्रतिनिधिविहीन, १३ जना अध्यक्षले दिए राजीनामा

विराटनगर । विराटनगरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला ६३ जना जनप्रतिनिधिले राजीनामा दिईसकेका छन् । निर्वाचनमा पुनः उमेदवार बन्नका लागि अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि महानगरपालिकाका ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् । उम्मेदवार बन्नका लागि र. . .


विराटनगरमा होस्टलबाट पाँचवटा मोवाईल र ल्यापटप चोरी

विराटनगर । विराटनगर १२ मा रहेको अन्नपुर्ण ब्वाइज होस्टलमा गत चैत्र १६ गते विहान ४ बजे ५ वटा मोवाईल सहित ल्यापटप चोरी भयो । चोरी भएकै दिन होस्टल संचालक राम महासेटले विराटनगर १२ मा रहेको बखरी चौकी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङ जानकारी गराए । त्यसको भोली पल्ट चैत्र १७ गते पुनः जिल्ला �. . .