काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । ने. . .
काठमान्डौ,२० असोज । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, �. . .
भद्रपुर, असोज २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान क. . .
काठमाडौँ, असोज २० गते । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी म�. . .
प्रेम देवान । विराटनगर, १९ असोज । विराटनगर १३ नहर सिकीयाई दक्षिण बसोबास गर्ने मालाकार समुदाय यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । करिब आधा दर्जन घरपरिवारका सदस्यले झाप बनाउने काम गर्दै आएकाछन् । विशेष गरी नेपाली हिन्दुहरुको दशै लागेसँगै मालाकार समुदायहरु यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । प्. . .
एजेन्सी अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ । यो बेक्ड च्याउको परिकार बनाउने विधि हो । सामग्री तेल एक ठूलो चम्चा लसुन एउटा प्याज ६५ ग्राम भेडेखुर्सानी ११० ग्राम उमालेको च्याउको स्टेम ३० ग्राम च्याउ १६ वटा डल्ला नून एक चम्चा. . .
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रह�. . .
विराटनगर, १८ असोज । मोरङ प्रहरीले बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजनालाई हातहतियार सहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगी पक्राउ परेको जनाएको छ । उनीह. . .
मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो । सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली सेन नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सयुक्त आयोजनमा सन्स्कृतिक झाकी शाहित निकालिएको कलस यात्रामा सह. . .
[caption id="attachment_66894" align="alignnone" width="901"] लेखक: चन्द्र उपाध्याय[/caption] दक्षिणमा भारतको गंगाको तट अनि बनारस, उत्तरमा तिब्बत । हिन्दु र बौद्ध धर्म बरावरी अनि कयौं अवसरमा यी दुबैको सममिश्रण । चारैतिर सजिएका बौद्ध मन्दिरहरु । सबै अगरबत्तिको सुगन्धले भरिएका । भारतीय र चिनियाँ संस्कृतिको झलक । तिब्बति शरणार्थीको समेत आफ्नो धा�. . .
विराटनगर असोज १८, विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा एउटा शव फेला परेको छ । आज विहान सडक छेउको नालामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४५-५० वर्ष उमेर समुहका पुरुषको शव फेला परेको हो । उक्त व्यक्ति मादक पदार्थ सेवन गरेर लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । . . .
विराटनगर । विराटनगरका ब्यापारी हरेक बर्ष ब्यापारी भएन भनेर हरेक कार्यक्रममा गुनासो पोखेका भेटिन्छन् । यो बर्ष त झन बिराटनगर महानगरपालिकाले निर्माण गरेको नाली र सडकको कारण ब्यापार चौपट भयो भन्दै निक्कै आलोचना गरे । तर शुक्रवार रातीझण्डै ९ बजेसम्म बजारहरु दिउँसोको भन्दा निक्कै भिड थिए । ब्यापारीहरुल. . .