शिक्षा

रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु

मस्को । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोलीकाण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्र�. . .


अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित

काबुल। अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित भएका छन् । उनीहरु शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले ब�. . .


कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द ः युनिसेफ

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका वि�. . .


मोरङको डाम्राभिट्टा स्कुलमा “माई सेकेन्ड टिचर” बाट पढाइ हुने

विराटनगर। मोरङको रतुवामाईस्थित डाम्राभिट्टा स्कुलमा अनलाइन लर्निङको लागि तयार गरिएको "माई सेकेन्ड टिचर" बाट पढाइ हुने भएको छ । पुर्वी मोरङमा पहिलोपटक माई सेकेन्ड टिचरको प्रयोगबाट उक्त स्कुलमा विद्यार्थीलाई पढ्ने वातावरण बनाईएको स्कुलमा प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । स्कुलका कक्षा १० क�. . .


बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले

ढाका। बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्य. . .


विराटनगरका विद्यालय असोज पहिलो साताबाट सञ्चालन गर्ने तयारी

विराटनगर । कोरोना जोखिमका कारण बन्द रहेका विराटनगर महानगरपालिका भित्रका विद्यालय असोज पहिलो साताबाट सञ्चालन हुने भएका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको हो । महानगरको शैक्षिक प्रशासन महा. . .


पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडी। बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै �. . .


वैकल्पिक सिकाइ ः ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

काठमाडौँ। कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद�. . .


स्टार प्लस टु मा ओरिएनटेसन सम्पन्न

विराटनगर । बिराटनगर १३ मा अवस्थित स्टार कलेजले आफ्नो कलेजमा आएका नव आगन्तुक बिद्यार्थीका लागि ओरिएनटेसन सम्पन्न गरेको छ । स्टार उच्च मा बि मा आयोजित उक्त कार्यक्रममा बिद्यार्थी कलेज का प्राध्यापक ब्यबस्थापक लगायत को सहभागिता रहेको थियो । कलेजका कोअर्डिनेटर भास्कर भट्टराई द्वारा स्वागत मन्तव्य सह�. . .


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : तेइस जिल्ला साक्षर हुन बाँकी

विराटनगर नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रल�. . .


बिराटनगर इन्टरनेसनल कलेज र नेपालीरिका होटेलबीच सम्झौता

बिराटनगर | बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले भर्खरै नयाँ कोर्ष ल्याएको छ जहाँ कलेजले विध्यार्थिहरुलाई तालिम तथा रोजगारीको अवसर पनि प्रदान गर्ने भएको छ। कलेजले बिगत ७ बर्षदेखि बिएसी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको ४ बर्षे कोर्ष संचालन. . .


पहिरोले विद्यालयमा क्षति

बागलुङ्ग वर्षासँगै खसेको पहिराले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ ।शनिबार राति पहिरा जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो । एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र �. . .