-ऋषि तिवारी "के साह्रो लडाई गरेका यी दुवैं दिदी बहिनी चमेली र गब्बुली ?" यसरी यीनीहरुको मम्मी फतफताउँदै थिइन् । उसैगरी भन्छिन तिनी नानीहरुलाई, "बाबालाई अफिसबाट आउन देऊन तिमीहरुको ढाड न फुस्काई न लगाई कहाँ छाड्छु र ?" गब्बुली र चमेलीकी नानीहरुको असाध्यै झैं -झगडा त त र म म भने पनि फेरि एकैछिन पछि मित्रताम�. . .
-अरुण खड्का छ मान्छे पुरानो पुरानै जमाना, सधैँ रूपको नै छ मान्छे दिवाना। तिमी हात दिन्थ्यौ म छुन्थेँ सगर त्यो, भए आज ती पल कथाझैँ पुराना। नमाने नमानुन् कसैले मलाई, सधैँ बोल्छु साँचो गरिन्नन् बहाना। भएको छु दुःखी सधैँ हार खाँदा, उता जीतमा भा"छ गाना बजाना। तिमी प्यार मेरो तिमी नै जवानी, भनी मन भुलाई दिय. . .
-भूपाल अधिकारी प्यारले आउनू क्षणिक मेरो हुन्छ हर दर्द कम र ठिक मेरो छेउ सर्दै नजिक नआऊ है स्पर्शले हुन्छ मन रसिक मेरो लाग्छ पीडा दिने थिए धेरै को खुसीमा भयो सरिक मेरो जिन्दगानी गयो इसारा मै आँसु भो दुःखको प्रतिक मेरो हेर डर्ला बरु उ नै भन्छु मृत्यु आयो भने नजिक मेरो विराटनगर. . .
-पुष्पा बोगटी एउटा भयानक अन्धकार भित्र कोहि पसेछ भने उसले जम्मै तिर अँध्यारो नै देख्छ , चिच्याए पनि आवाजहरू मात्रै निस्कन्छ । ऊ आत्तिन्छ, ऊ मौन रहन्छ वा जे जे गर्न मन लाग्छ उसकै विचारहरू हुन । आफ्नै जीवनका प्रश्नहरू त हुन् उसका छरपस्ट हुन्छन् सबै प्रश्नहरू जबाफमा त्यै एउटा भयानक अन्धकार भए पनि, मतल. . .
-भूपाल अधिकारी हुँदा स्पर्श तिम्राे साँच्चिकै ओखती हुन्थ्यो नदेख्दा तिमीलाई ममा छटपटी हुन्थ्यो तिमीले सदा निस्वार्थ माया गरेमा नै मलाई महल जस्तो त्यही झोपडी हुन्थ्यो धरोहर सबै आस्था र विश्वास हो भन्दै म पुग्थेँ ती मन्दिरमा जहाँ आरती हुन्थ्यो पयरमा जता नैवेद्य भेटी सधैँ चढ्थे प्रशंसा त्यतै हु�. . .
- सरू आचार्य जरूरत परेमा जति खेर आउँछु हुँ, खुशीको परेवा उडेर आउँछु मन थिएन उसलाई चाहेन भेट्न मलाई त छ नि मन भेटेर आउँछु बूढो घरको टेको बन्नु छ मैले सोचेर हुँदैन मक्किएर आउँछु जसरी तिमीले मेरो हात समायौ समाउँदैनौ गर्धन सोधेर आउँछु छ छैन काँडामा काँडाको स्वभाव गएर काँडा सँग जिस्केर आउँछु जब �. . .
-पुष्पा नेपाल सुबेदी "पुष्पाञ्जलि " इटहरीको बसपार्कमा पूर्वर्जाने बस कुरिरहेको थिएँ। एकैछिनमा बस आइपुग्यो।चढेँ।बसको साइड ए को १र२नम्बर सिटको माथि महिला सिट लेखिएको थियो।त्यो सिटमा यस्तै २५/२६ वर्षजतिका दुई युवकहरू बसेर आ-आफ्नो मोबाईल सँग प्रेम गरिरहेका थिए।साइड बी को १,२ नम्बर सिटको माथि ज्येष्ठ न�. . .
-ऋषि तिवारी म बसेको घरदेखि, मेरो बाको घर छोटो दुरीमै पुगिन्थ्यो । मेरा छोराछोरी बाको प्राँगनमा पुगिसकेंका थिए । यता म र, पत्नी के कति दक्षिणा बालाई दिने भन्ने वारेमा छलफल गर्दै थियौं । म लोग्ने जातिले भनें स्वास्नी जातिलाई, 'पोहोर त दशैं चुकेको थियो, पोहोरको समेत जोडेर, बालाई यसपाली दक्षिणा दिने कि ?' उनी. . .
- शारदा कार्की बर्षौँहाेस् कतिनै भुलौँम कसरी माया सजाई रह्यौ आत्मा दाेहनभाे परेँ अलमली छोडेर टाढा गयौ गन्दैथेँ दिन रात यो बखतमा बित्तै गएका दिन देही रत्न बनेर अन्त रङमा आशा हुने पावन हाेला मुक्त परन्तु सन्तति भए भू स्वर्ग या स्वर्गमा घुम्ला वायु बनेर आत्म जसकाे पौत्रादिका लाेकमा पस्ला माेह बनेर. . .
-पारस भट्ट प्यासी नमस्कार आमा ,नमस्कार बुबा नमस्कार दिदी , नमस्कार बहिनी नमस्कार दाइ , नमस्कार भाइ तपाईलाई आफ्नै सोचेर आफ्नै सम्झेर आएको छु, तपाईको घर आगनमा भोट माग्न आएको छु! गाउँ समाजको विकासको लागि चुनावमा उठेको छु भोट गर्नुहुन्छ भन्ने आस मनमा राखेको छु अँ लिनुहोस् बरु चिया खर्च कति नमान्नुहोला. . .
- राजेश्वरी सापकोटा (लम्साल) आमा आज दशैँ। मेरो आँखाले चारैतिर तपाईँलाई खोजीरहेको छ। मेरो निधार तपाईँले लगाइदिएको अक्षता थाप्न पर्खिरहेको छ। मेरो कान तपाईको दिएको दिर्धायुको आशीर्वाद लिन तेर्सिरहेको छ। तर अफसोस मैले पर्खिरहेको आमा आज मेरो सामुन्ने हुनुहुन्न। जीवनको एउटा शाश्वत सत्य सँगसँगै अस्त�. . .
-पुष्पा बोगटी एउटा भकारी जत्रो भाडामा हाम्रो जम्मै श्वास ओकलेर टिमिक्क कसौँ हामी कस्सिएर बोलेको कसैलाई ठिक लागेन । यसोगरे डम्म पड्किन्छ श्वास भरिएको भाडो आवाजले बारूदको सिमाना आफैं नाघ्नेछ, आफै आगो बल्नेछ परिवर्तनको निम्ति । अब वाक्य फुटाउन नसक्ने श्वासबिनाको आइमाईहरू, ठिङ्ग उभिन्छ्न मात्रै क. . .