अन्तराष्ट्रिय

सिरियामा युद्धले अष्ट्रेलिया संकटमा पर्ने चिन्ता

बीबीसी । अहिले अष्ट्रेलियाले पनि सिरियाको मुद्दामा बसर अल अस्सद विरुद्ध अमेरिकालाई साथ दिइरहेको छ । तरपनि रुससँगको बढ्दो तनावका बीच सिरियामा युद्ध हुन सक्ने सम्भावना देखिएपछि भने अष्ट्रेलिया ठूलो चिन्तामा परेको हो । किनकी सिरियामा कुनै पनि किसिमले लडाई वा युद्धको स्थिति सिर्जना भएमा अष्ट्रेलियाम�. . .


कोलकाता र आसपासमा आएको आँधीमा परी ११ जनाको मृत्यु

भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो । कोलकातामा मात्र चार जनाको मृत्यु भएको त्यहाँको आपद प्रबन्धन नियन्त्रण कक्षले जनाएको छ । त्यसैगरी हावडा जिल्लामा पाँच जना त�. . .


अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन

काठमाडौं, बैशाख ५ । अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ । ९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा हुन । आफ्ना श्रीमान् र छोराले राष्ट्रपतिका रुपमा सपथ खाएको देख्ने उनी एक मात्र महिला थिएन ।(एजेन्सी). . .


पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच पाकिस्तानी सैनिकको मृत्यु

अफगानिस्तान–पाकिस्तान बोर्डरमा अफगानिस्तानका कबायलीले पाकिस्तानी सेनाका पाँच जवानको हत्या गर्नुका साथै एक सैनिकलाई बन्दी बनाएका छन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबीबीले बीबीसीलाई बताएअनुसार मारिएका जवानको शव पाकिस्तान फौजलाई बुझाइसकिएको छ । गएको हप्ता सुरु भएको यो झडप अहिल. . .


सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु, यस्तो छ कारण

वैशाख २– सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु भएको छ । पछिल्लो समय सिरियामा भएको रसायनिक आक्रमणपछि पश्चिमी देशहरुले जवाफी कारवाही गरेको जनाएका छन् । सिरियाली सरकारले रसायनिक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका, बेलायत र रुसले त्यसमा रोक लगाउन रासायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गरेको �. . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् ।सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो ।   पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।. . .


हावाहुरीले भारतको विश्वप्रशिद्ध धरोहर ताजमहलमा क्षति

लखनउ, चैत २९ । भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ ।  अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।समाचार एजेन्सीहरुका अनुसार हावाहुरीले आगरास्थित ताजमहलमा समेत क्षति पुगेको छ । ताजमहलको ए�. . .


अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु

बीबीसी । अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु भएको स्थानीय मिडिया रिपोर्टले जनाएको छ । मृत्यु हुनेको सङ्ख्या २०० पुग्न सक्ने आशंका गरिएको छ । टिभी न्युजले बताएअनुसार घटनास्थलमा अहिले १४ वटा एम्बुलेन्सहरु पुगिसकेका छन् भने घाइतेलाई अस्पताल लाने क्रम पनि जारी रहेको बताइएको छ । बुध�. . .


इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी परेका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक संख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् ।   वि�. . .


फेसबुकको डाटा लिकको जानकारी प्रयोगकर्ताले यसरी पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले यस्तो कदम चालेको हो । करीब ८ करोड ७० लाख प्रयोगकर्ता, जसको डाटा . . .


भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

काठमाडौं, चैत २७ – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका �. . .


क्यानडाको जुनियर आइस हक्की टिमको बस दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस लरीसँग ठोक्किएर गम्भीर दुर्घटना भएको क्यानडेली प्रहरीले पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका भएको दुर्घटनामा कम्तिमा १४ जनाको क्यानडेली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । सेस्काचेवान राज्यको उत्त�. . .