काठमाण्डौं । नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने भएको हो । कलेजले बिहीबार एक औप�. . .
शालिग्राम नेपाल सौराहा (चितवन) । नेकपा एमालेको चितवनमा भएको दसौँ महाधिवेशनका कारण जिल्लामा करिब एक अर्ब रुपियाँबराबरको कारोबार भएको व्यवसायीले बताएका छन् । एमालेको महाधिवशेन मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । मंसिर १० गते उदरघाटन गर्ने भने पनि सहभागी दुई दिन अघिदेखि नै चितवनका होटलमा बसे�. . .
दोस्रो चरणको सुधारले अर्थतन्त्रमा ठूलो सुधार ल्याई मुलुकलाई विकसित राष्ट्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ । राधा चालिसे काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धिका लागि दोस्रो चरणको सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजतजयन्ती समारोहलाई ब. . .
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । लेखापरीक्षणका लागि नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (नाम्स) ‘सफ्टवेयर’को प्रयोग गरिने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षक टङरकमणि शर्मा दङरगालले लेख. . .
ललिता साह बोदेबर्साईन (सप्तरी) । सूचना नपाएको भन्दै देशैभरिमा अत्यधिक उजुरी पर्नेमा प्रदेश २ प्रदेशमा सस्तरी पहिलो स्थानमा रहेको छ । गत साउनदेखि मंसिरसम्म आयोगमा २९ वटा पुनरावेदन परेको छ । पारदर्शिता, सहभागिताकोस्तर वृद्धि र शून्य भ्रष्टाचार नीति कार्यान्वनमा सहयोग पुर्याउने अपेक्षासहित बुधवार �. . .
नरेन्द्र ढकाल गोरखा । एचआइभी एड्सका कारण जिल्लामा हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् । २०६७ अशोज ९ गते गोरखा अस्पतालमा एन्टिरेक्टो भाइरल थेरापी (एआरटी) शाखा स्थापना भएपछि हालसम्म ती संक्रमितहरुको मृत्यु भएको देखिएको छ । आर्थिक वर्ष २०७७–७८ मा मात्र ८ जनाको मृत्यु भएको थियो । ‘एड्स आफैमा रोग होइन, यसक�. . .
काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेक�. . .
कठमाडौँ । बहराइनको मानामा शहरमा बिहीबारदेखि सुरु हुने एसिएन युथ पारा गेम्सको उद्घाटन सत्रमा नेपालको झण्डा नेपालकी पारा ओलम्पियन खेलाडी पलेशा गोवर्धनले बोक्ने तय भएको छ । बहराइनको ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा पलेशालाई नेपालका ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले साथ दिनुहुनेछ । एसिय�. . .
काठमाडौँ । नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ । तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् । विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नह. . .
शालिग्राम नेपाल सौराहा,(चितवन) । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली लगायत अन्य पदाधिकारीले मगंलबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वा�. . .
काठमाडौँं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएक. . .
शिवराज ढुंगाना अछाम । मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मंगलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टंक भण्डारी र मंगलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थ. . .