न्यू दिल्ली । महामारी बनिसकेको कोरोना भाइरसले विश्व नै त्रसित बनिरहेका बेला बलिउड चलचित्र निर्माताहरू भने यसमा चलचित्र बनाउने निर्णयमा पुगेका छन् । भारतीय मिडियाका अनुसार ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’, ‘बजंरगी भाइजान’ चलचित्र निर्माण गरेको कम्पनी इरोज इन्टरनेसनलले कोरोन�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका– ५ बाट प्रतित्रन्धित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ ग�. . .
ओखलढुंगा । ओखलढुंगामा शिक्षिका हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमती २३ वर्षीया कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो . . .
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई एकजुट हुन गरेको प्रस्तावमा पाकिस्तान समेत सहभागी हुने भएको छ । गएराति सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानी विदेश मन्त्रालयले मोदीको प्रस्तावमा सहभागी हुने जनाएको हो । उक्त प्रस्तावमा मोदीले सबै सार�. . .
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भए. . .
काठमाडौँ । प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीब�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। मिर्गौला प्रत्यारोपण गरिएको चौँथो दिनमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको भाइटल र ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जारी ग�. . .
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै होली (फागु) पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ। होलीमा विगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु र नगराउनुहुन आम दाजुभाइ, दिदीब�. . .
काठमाडौं । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । मंगलबार रिपोर्टर. . .
काठमाडौं । नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । ती संक्रमित चीनबाट फर्किएका थिए । उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए । स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन् । बेला बेलामा भाइरसको आशंकामा अस्पताल भ. . .
काठमान्डौ । चीनको कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका नेपालीहरु १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् । चीनको वुहानबाट १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएको थियो । सोमबार ४ बजेतिर स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइ�. . .
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगग. . .