म्याग्दी २२ साउन । बेनी नगरपालिका(३ भकिम्लीस्थित हल्लेगौडामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्बरको बोलेरो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह दुर्घटना भएको हो। दुर्घटनामा जीप मालिक यामबहादुर श्रीष, धनकुमारी श्रीष, रुकुमकुमारी घ. . .
काठमाडौ २० साउन । त्रिभुवन विमानस्थलबाट ४ किलो सुनहित चाइनिज नागरिकलाई पक्राउ गरिएको छ। हंकङबाट काठमाडौं ४ किलो सुन लिएर आएका चाइनिज नागरिक लि निंझीलाई एयरपोर्ट भन्सारले सोमबार समातेको हो। बिस्कुट आकारको चार किलो अवैध सुन लगेजमा हालेर ल्याएका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको विमान स्थलका सुर�. . .
जनकपुरधाम २० साउन । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपै�. . .
चितवन २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट �. . .
काठमाण्डौ १४ साउन । बैंकिङ ठगी कसुरमा फरार रहेका मनोज श्रेष्ठ पक्राउ परेका छन् । काठमाण्डौको दरमार्गमा रहेको डेजाभु क्लबका सञ्चालकसमेत रहेका श्रेष्ठलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी ड्रागन एअरलाइन्समार्फत हङकङबाट काठमाण्डौ आउँदै गरेको सूचना पाएपछ�. . .
नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ । बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भ�. . .
काठमाडौँ १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६. . .
कैलाली १३ साउन । कैलालीमा ३० वर्षीय छोराले ६० वर्षीय बुवाको हत्या गरेका छन् । कैलालीका अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका(५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घा�. . .
मुम्बई २ साउन । नेपालमा जस्तै भारतमा पनि अहिले बाढी, पहिरो र डुबान लगायतको विपती देखिएको छ । भारतमा झण्डै करोड मानिसहरु प्रभावित भएको जनाइएको छ । भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् । यस्ता विपत्तहरुमा समयसमयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्य. . .
काठमाडौं ३१ असार । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघ सहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइ�. . .
वीरगञ्ज ३० असार । विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं.१९ का २१ वर्षका निरज तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्�. . .
एजन्सी । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन। स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १ सय ६५ कि�. . .