विराटनगर,७ कातिक । चर्चित ¥यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहक�. . .
दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य म�. . .
धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती �. . .
काठमाडौं,१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थाय. . .
काठमाडौं, ३० असोज । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर था�. . .
काठमाडौं, ३० असोज । नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका(४ मा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरिएको छ । अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूह�. . .
हेटौंडा, ३० असोज । आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका ह. . .
काठमान्डौ, ३० असोज । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आ. . .
काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .
विराटनगर, २९ असोज । सुनसरीको दुहवी नगरपालिका(१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि को�. . .
काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न आज नै महोत्ततरी ज�. . .
काडमान्डौ, २८ असोज । यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्र. . .