काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यस�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्. . .
विराटनगर । प्रदेश १ का उद्योगी–व्यवसायीले मौद्रिक नीतिले बैंकको तरलता अन्त्य गरेमात्रै औद्योगिक–व्यवसायीक वातावरण सहज हुने निष्कर्ष निकालेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौंथो सभाबाट १५ बुँदे प्रस्ताव पारित गर्दै उद्योगी–व्यवसायीले कर्जा प्रवाहमा द�. . .
काठमाडौँ । गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । ने�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु.९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु.३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९६ हजार ७०० छ । यसक�. . .
विराटनगर । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले वर्षाका कारण समस्यामा परेका नागरिकलाई उपलब्ध गराउने प्रयोजनका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत वितरण हुने गरि बिहीबार संघका अध्यक्ष नविन रिजाल, पूर्व अध्यक्ष प्रकाश मुन्दडा, महेश जाजु र उद्योग संगठन मोरङका �. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व बजारमा बढ्दो मूल्यका कारण नेपालीका लागि आगामी दिन कठिनका हुनसक्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौंथो प्रदेशसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको अर्थतन्त्. . .
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन । सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्�. . .
विराटनगर । लगातारको वर्षाले सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत उद्योगको उत्पादन समेत प्रभावित बनेको छ । करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रका उद्योग बढी प्रभावित बनेका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले औद्योगिक क्षेत्र परिसरमा डुबान भएपछि बिद्युतको जो. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्�. . .
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ७५ हजा�. . .