कोशी

काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहा�. . .


नेकपा एमाले कोशी प्रदेश संसदीय दलको नेतामा राना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगरलाई मनोनीत गरिएको छ । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन् । सचेतकमा सृजना राईलाई मनोनीत गरिएको छ । दुवै जनालाई संसदीय दलका नेता एवं मुख्यम�. . .


कानेपोखरी र सुनवर्षी जोड्न डाँस खोलामा बन्यो पुल

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ र सुनवर्षी नगरपालिका–१ जोड्ने डाँस खोलामा पक्की पुल निर्माण भएको छ । सम्झौता भएको चारवर्षपछि निर्माण सम्पन्न भएको पुलको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाँईले बुधबार उद्घाटन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय मोरङको छ करोड ७१ ल�. . .


डुब्दैछन् सहकारी, दौडदै बचतकर्ता

प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिकाले नियम विपरित सञ्चालनमा रहेका १५ सहकारीको दर्ता खारेजी गरिदियो । वार्षिक प्रतिवेदन पेस नगर्ने, लेखा परीक्षण दुरुस्त नराख्ने सहकारीहरु खारेज गर्ने निर्णय गरिएको हो । नियमसंगत नभएका सहकारी खारेज गर्ने निर्णय भएपनि नियममा बाँधिएर पारदर्शिता नअपनाएका सह. . .


फुटको छिटाले आन्दोलनलाई असर पर्दैन : कुमार लिङ्देन

कुनै समय स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलकको पूर्वी भागलाई कार्यक्षेत्र बनाएर संगठित लिम्बुवान पार्टीको आन्दोलनले सडक मात्रै होइन सदनसम्म राप फैलाएको थियो । लिम्बुवानी नेताहरु सडकमा उत्रिदाँ सिंहदरबार हलिन्छ भन्ने मान्यता राख्दथे । तर उत्कर्षमा पुगेको . . .


पहाडमा फलफूल खेती विकास गर्नसके तराईमा बसाँइ सर्ने घट्छन् : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाँई सरेर तराई झर्ने क्रमलाई रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भईसकेको बताउनु भएको छ । पहाडी क्षेत्रमा काण्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठिमा मंगलबार मुख्यमन्त्री कार्कीले आम्दानी दिगो स्रोत बढ�. . .


कन्ट्रोल रुमबाट नियाल्छ मोरङ प्रहरीले २६९ सिसी क्यामराको क्याप्चर

विराटनगर । मोरङमा राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा छ । प्रदेश सरकार र पालिकाहरुले जडान गरेका २६९ थान सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको हुन्छ । त्यसलाई जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कन्ट्रोल रुमबाट निकालिरहेको हुन्छ । प्रदेश राजधानी विरा. . .


अम्बे कोशी बचत तथा ऋण सहकारीमा विराटनगरका बचतकर्ताको दैनिक धर्ना, सुरक्षा दिदैं प्रहरी

विराटनगर । विराटनगर जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रमा दैनिक बचतकर्ता धर्नामा बस्छन् । पैसा झिक्ने बेला भईसकेका बचतकर्ता फिर्ता पाउँदैनन् । झण्डै ६०० सय बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा धेरैले असजिलो झेल्नु परेको सुनाउँछन् । �. . .


हराभरा हुँदै झापाको ‘महेन्द्र पार्क’

झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र �. . .


कानेपोखरीमा गाँउपालिकामा अध्यक्ष र वडा वडाध्यक्षको कार्यकक्षमा ताला

विराटनगर । मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडा नम्बर ६ का वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो । गाउँपालिकाले खरि�. . .


विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न

विराटनगर । विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न भएको छ । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एक आ�. . .


प्रदेश सरकारको अध्यादेशप्रति विराटनगर महानगरको असन्तुष्टि, धमाधम राजीनामा दिदैं कर्मचारी

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ल्याएपछि त्यसको असर स्थानीय तहमा परेको भन्दै विराटनगर महानगरपालिकाले असन्तुष्टि जनाएको छ । स्थानीय तहमा लामो समयदेखि कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीले अध्यादेश जारी भएपछि राजीनामा दिन थालेपछि प्रदेश सरकारसँग स्थानीय �. . .