विराटनगर । सुनसरीको धरानमा पानी ढुवानी गर्ने मिनी ट्रकका चालक थिए, भोजपुरका राजकुमार तामाङ । उनी पारस पोखरेलको सवारीको चालक भएर आफ्नो ढेडवर्षको नानी र श्रीमती निरुताको पालनपोषण गर्दै आएका थिए । एक महिना अगाडी पानी तान्ने पम्पमा पेट्रोल हालिरहेका तामाङको शरिरमा एक्कासी आगो सल्कियो । उनको शरिरमा पेट्�. . .
मङ्गलबारे । इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ । इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभ�. . .
काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ । “पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र �. . .
विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । काठमाडौं प्रहरीका अनुसार शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वज. . .
विराटनगर । उद्योग संगठन मोरङको आगामी दुईवर्षे कार्यकालका लागि राकेश सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार भएको निर्वाचनमा सुरानासहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष्ँ पदमा न�. . .
विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विराटनगरमा १३५ जनाले एकसय दिन रोजगारी पाएका छन् । आर्थिक वर्ष २०७९÷२०८० को रोजगार कार्यक्रम विराटनगरका १९ वडामध्ये ९ वडामा चलिरहेको छ । महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष फागुनमा सूचना जारी गरेको थियो । चैतमा आकांक्षीहरुले बुझाएको आवेदन सर्�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको एक उद्योगमा गएरातीदेखी भीषण आगलागी भएको छ । बूढीगंगा ५ स्थित राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी अहिले पनि जारी छ । आगलागी नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागी गएरा�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवामा रहेको नविन डिस्ट्रिव्युटर्स प्रा.लि.को गोदामबाट २१ थान लेड टिभी चोरीमा संलग्न आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत महिना चैत २८ गते राती गोदामको झ्यालको रड काटेर हिसेन कम्पनीको ३९ इन्च लेड टिभी चोरी भएको थियो । प्रहरीले संलग्नलाई एक महिनासम्�. . .
सुजता लिम्बु विराटनगर । औद्योगिक, व्यापारिक साथै राजनैतिक विरासत बोकेको विराटनगर कोशी प्रदेशको राजधानी समेत हो । भारतीय सिमा नाका जोगबनीसँग जोडिएको विराटनगर महानगरपालिका व्यवसायिक हिसाबसँगै शिक्षा र स्वास्थ्यको हवको रुपमा पनि लिइन्छ । भारतबाट आउनेहरुको संख्या पनि दैनिक उतिकै हुन्छ । तर, यहाँ सार. . .
विराटनगर । मूल्यान्तरको प्रभावले भारतको जोगबनी र विराटनगरको बजारमा भान्सामा प्रयोग हुने तोरी तेलको कारोबारमा दोहोरो खेल हुने गरेको छ । स्थानीय बजार भन्दा जोगबनीमा एक लिटर तेलको मूल्य ७० रुपैँया कम पर्दछ । नेपालका उद्योगीहरुले तोरी आयात गर्दछन् । तेल उत्पादन गरेर बजारमा पठाउँछन् । भन्सार दरका कारण य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आगामी आर्थिक वर्ष सुरु हुनसाथ सम्पूर्ण बिक्रीमा रोक लगाउने तयारी सुरु गरेको छ । शहरको सरसफाई र मानवस्वास्थ्यमा यसले पार्ने असरलाई घटाउन विराटनगरमा सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिइएको इजाजत रद्द गर्ने तयारी सुरु गरिएको ह�. . .
विराटनगर । मोरङ जिल्ला अदालतको फैसला अनुसार लुटपाट र कुटपिटमा दोषी ठहर भई फरार रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । २०७१ चैत १७ गते र २०७५ कातिक १८ गतेको फैसला अनुसार दोषी भई फरार रहेका १५ जनालाई प्रहरीले एकै पटक पक्राउ गरेर अदालतमा बुझाएको प्रहरी प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका . . .