कोशी

इलाममा रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु

इलाम । रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्�. . .


भारतले पठायो पेट्रोलियम पर्दाथको नयाँ मूल्यसुची : पेट्रोलको मूल्य घटयो, ग्यासको मूल्य बढ्यो

विराटनगर । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख अर्थात् चैत १८ गते आईओसीले नयाँ मूल्यसुची पठाएको हो । पठाएको नयाँ मूल्यसूची अनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य रुपमा घटेको छ । नयाँ मूल्यसुची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाल. . .


तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भागलिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई विदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्द�. . .


मुख्य पार्टीका स्थानीय नेता भन्छन्-विराटनगरमा चुनावी तालमेल हुँदैन

विराटनगर । सरकारमा आवद्ध सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने छलफल गरिरहँदा विराटनगरमा भने प्रमुख दुईवटा पार्टीले यसको विपक्षमा उभिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले तालमेल गरेर अगाडी बढ्ने निणर्य नै गरिसकेको अवस्थामा विराटनगरमा त्यस्तो गर्न नसकिने बताइएको ह�. . .


झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर ।झापाको मेचीनगर नगरपालिका-६ र मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ �. . .


विराटनगरको उपमेयरमा १७ जना आकांक्षी, महिला मेयर भए उपमेयर पुरुष बारे कम चर्चा

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयर बन्ने दौडमा १७ जना महिला आकांक्षी देखिएका छन् । आन्तरिक पार्टी पंक्तिभित्र मेयरको उमेदवारमा पुरुषको दबदबा बारे बहस भईरहेको बेला उपमेयरमा महिलाको चर्चा सुस्त गुन्जिएपनि दौडमा रहने संख्या कम छैन । दलगत रुपमा आन्तरिक पार्टीपक्ति भित्रैको प्रतिस्प्रर्धाम�. . .


निर्वाचनमा दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको छ : मन्त्री आले

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, �. . .


प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ र मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ ब. . .


आजदेखि विराटनगरमा विराटनगर ‘ट्रेड एक्स्पो’

विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने विराटनगर ‘ट्रेड एक्स्पो’ आजबाट सञ्चालन हुने जनाएको छ । चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने भएका छन् । मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरि एक्स्पो�. . .


सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिए : ५८१ मतदान केन्द्र

इनरुवा । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन–२०७४ मा सुनसरीमा चार लाख २१ हजार १५९ म. . .


विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जन�. . .


इटहरीमा तीव्र विकास, आधुनिक फोहोर प्रशोधन केन्द्र उद्घाटन

इटहरी । इटहरीमा फोहोरबाट मोहोर वनाउन थालिएको छ । इटहरी वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर वनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको हो । प्रशोधन केन्द्रको प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । इटहरी उ�. . .