विराटनगर । दुईवर्षमा निर्माण सम्पन्न हुनुपर्ने गरि सम्झौता भएको सडकको काम रोकिएपछि ठेकेदारलाई कारवाही माग गर्दै सुनसरीको बराह क्षेत्रका स्थानीयले प्रदेश १ को सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । बराह क्षेत्रको महेन्द्रनगर र धरान जोड्ने १३.७ किलोमिटर सडक २०७८ भदौ १२ ग�. . .
काठमाडौं । यस वर्षको हिउँदमा देशभर अधिकतम तापक्रम सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा-सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा-तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा÷ता�. . .
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन पाइने भएाको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्�. . .
विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार बनाउन दलहरु दौडधुपमा छन् । प्रदेश १ मा कुनै पनि दलले बुहमत ल्याएको छैन । त्यसो हुँदा सरकार बनाउन यतिबेला सत्तापक्ष र प्रतिपक्ष दल अर्थात एमाले ्सांसदहरुको जोडघटाउ तर्फ लागि �. . .
विराटनगर । मोरङमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागिएको छ । सुरक्षाको बाक्लो उपस्थिति रहेको विराटनगर महानगरपालिका क्षेत्रका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारीका नियन्त्रणका लागि विराटनगर भन्सार कार्यालयले स्थानीय. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा दोस्रो ठूलो दल नेपाली काँग्रेसमा संसदीय दलको नताहुँदै मुख्यमन्त्रीको बाटो पकड्ने प्रतिस्पर्धा सुरु भएको छ । मसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम नामावली सिफारिस भएसँगै काँग्रेसमा बहुमत नपुगेपनि अन्य पार्टीको आसको मुख्यम�. . .
सुजता लिम्बू विराटनगर । एउटै समाजमा बाँचेका मान्छेहरुको जिउने जीवनशैली फरक हुन्छ । कोही सम्पन्नतामा बाँचेका हुन्छन् । त, कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन् । त्यही समाजमा बाँचेका दुई खालका मान्छेहरुको बीचमा जब विचार बाझ्न थाल्छ त्यहाँ अशान्तिको जन्म हुन्छ । अभावको रापले पिल्सिदै जान्छ त्यहा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको हो । चार सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थि�. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना परेका छन् । समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रहको नेकपा एमालेले प्रदेश १ बाट ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राज�. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा ५६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजानिक भएको छ । सम्पूर्ण दलले प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिकको नाम पनि टुङ्ग्याएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश १ मा प्रत्यक्ष�. . .
विराटनगर । अन्जु पन्तको स्वरमा रहेको आधुनिक गीतमध्ये श्रोताले रुचाएको लोकप्रिय गीत हो । ‘जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन, फक्रिने र ओइलाउने टुङ्गो हुँदैन‘।’ जुन गीत हरेक उमेर समूहले सुन्छ र गुनगुनाउँछन पनि। आम जीवनले भोगेको भोगाइलाई चित्रण गर्दै शब्द भरेका खोटाङका राजन राईको यो गीतले गायिकाल. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका– ९ स्थित तेली खोलाको निर्माणाधीन पुलमा मिक्सचर मेसिन दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका–१४ सिरहाका २४ वर्षे सुनिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले ठक्क. . .