उदयपुर । पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका वडा ४ बस्ने २७ बर्षीय रबिन तामाङको सोमबार बेलुका करिब ३ बजे शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका वडा ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दा�. . .
विराटनगर । समान जिम्मेवारी भएका कार्यालयहरु आवश्यकता अनुसार समायोजन तथा खारेज गर्दै प्रदेश १ सरकारले विस्तारित मन्त्रालयहरुमा पदपूर्तिको प्रक्रिया अघि बढाएको छ । प्रदेश १ का मन्त्रालय र मातहतका निकायहरुको संगठनात्मक संरचना र स्वीकृत दरबन्दी बमोजिम सरकारले पदपूर्तिको प्रारम्भिक प्रक्रिया अघि ब. . .
विराटनगर । सरकारले मोरङको बुढीगंगा र ग्रामथानको केहि सिमित क्षेत्रमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा फैलिएको बर्डफ्लू रोक्न केहि क्षेत्रलाई संकटक्षेत्र घोषणा गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्�. . .
विराटनगर । मल्टिब्राण्ड हेल्मेट, लुब्रिकेन्ट्स तथा मोटरसाईकलको अन्य विभिन्न सामाग्रीहरुका लागि विराटनगरमा ‘व्हील मार्ट’ सञ्चालनमा आएको छ । विराटनगर–५ बरगाछीस्थित कुमारी बैंक छेउमा सोमबारदेखि व्हील मार्ट सञ्चालनमा आएको हो । विराटनगरका दुई युवाले संयुक्त लगानीमा व्हील मार्ट सञ्चालनमा ल्याएका ह�. . .
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा ५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका वडा ४ बस्ने ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । सोमबार बिहान करिब ११:३० बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए। लि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटा. . .
विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटाम�. . .
फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण. . .
विराटनगर । मोरङको बेलवारी नगरपालिका–१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका–३ बस्ने ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी–१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अ�. . .
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका वडा ९ सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । सोमबार बिहान ६:३० बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मन�. . .
काठमाडौँ । हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा प. . .
विराटनगर । प्रदेश नंं. १ को नवगठित मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको जिम्मेवारी हेरफेरपछि केही अत्यावश्यक निर्णयहरु गरेको छ । बैठकले मन्त्रिपरिषदका सदस्यहरुका लागि आचारसंहिता लागु गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम परिणाममुखी बनाउने लगायतका निर्णय गरेको हो । बैठकले मन्त्रिपरिषदका सदस्य र सचि. . .